LIFETIME JEWELRY® LEAKS SECRET AMAZON DEAL TO THE PUBLIC

LIFETIME JEWELRY® LEAKS SECRET AMAZON DEAL TO THE PUBLIC

LOS ANGELES, CA – 06/08/2017  — Lifetime Jewelry is heavily reducing the price of the company’s popular 24K Gold Rope Chain in an exclusive Amazon discount sale. These classic chains measure 7mm in diameter and are available with Rhodiumplating as well. This special event is expected to attract many customers looking for handcrafted, quality jewelry that is affordable.

“Often when we run special sales events we usually sell-out of stock quickly, so we encourage our existing customers to act quickly to avoid missing out. We have now decided to open up this special discount to the general public. This Gold Jewelry Necklace is very popular because of it’s a timeless design and ageless in appeal. We have men and women of all ages buying these gold chains; the only challenge is deciding whether to choose white or yellow gold! Either way, they are currently so cheap that customers can buy both if they wish,” explained Mr. Alex King, founder and CEO of Lifetime Jewelry.

Customers that shop with Lifetime Jewelry are promised exceptional quality jewelry. This company has been crafting jewelry since 1978. They have a dedicated team of American-based professional jewelers who have exceptional knowledge and skill when it comes to handcrafted jewelry. Every item is unique and designed to last.

These 7mm Rope Chains have either an extra thick coating of pure 24K gold or rhodium, which is bonded to a heart of semi-precious metals. The finish is resistant to tarnishing and won’t irritate sensitive skin. The quality craftsmanship ensures that this jewelry will last a lifetime and all designs are backed by a generous lifetime replacement guarantee.

For more information about the 7mm yellow and white gold rope chains from Lifetime Jewelry, customers can visit the company’s Amazon.com storefront. Priority shipping is available throughout the United States and free when spending $49 or more.

About Lifetime Jewelry

Lifetime Jewelry specializes in gold and white gold jewelry handcrafted in America. Their wide selection gold filled rope chains range in thicknesses from 1mm through to 7mm. The company also has a collection of 24K gold earrings, bracelets, Figaro chains, Cuban link necklaces, pendants and religious inspired-jewelry. All products by Lifetime Jewelry are covered by a Lifetime Guarantee against any damage or wear.

हिमानी ट्रस्ट नेपालले शुक्रबार पालुङटारस्थित विद्यालय भवन शिलान्यास

गोरखाः गोरखा भूकम्प’ ले क्षति पुर्याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले  शुक्रबार पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गरेकी छिन् । ‘ पूर्वयुवराज्ञी हिमानी शाहले  करिब तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिए । भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित थिए । जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो ।

बिजयादशमीको टीका लगाउने साइत विहान ८ बजेर ४५ मिनटमा

असोज २५ गते मङ्गलबार देवी विसर्जनको साइत बिहान ८ बजेर ३० मिनेटमा रहेको र  बिजयादशमीको टीका लगाउने साइत विहान ८ बजेर ४५ मिनटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । असोज २५ गते मङ्गलबार देवी विसर्जनको साइत बिहान ८ बजेर ३० मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान ८ बजेर ४५ मिनटको साइत उत्तम रहेको समितिले जानकारी जनाएको छ ।  यस वर्ष १० औँ दिनपछि ११औँ दिनमा बिजया दशमीको टिका थाप्ने संयोग परेको नेपाल पञ्चाङग निर्णायक समितिको भनाई छ ।

daijo pratha in nepal

दाइजो लीनु र दीनु दुवै गैर कानुनी अपराध

सन्तोषी साह, काठमाडौ :दाइजो प्रथा सबै समुदाय मा छ तर तराई मधेसको मधेसी समुदाय बढी छ । हुने खानेको लागि दाइजो लेनदेन सहज भएपनि बीपन्नको

santoshi-shana
सन्तोषी साह, काठमाडौ

लागि चाही यो अभीशाप तुल्य बनेको छ । सामाजिक प्रतीष्ताको लागि पनि गरीब परीवार ले ऋण काटेर जग्गा जमीन बेचेर पनि दाइजो दीन्छ्न। सबैभन्दा दु:खद को कुरा त यो छ की केही लालायित अभीभावक संगै केही युवाहरू पनि दाइजो प्रथा प्रति लालायित भएको हुँदा , तर समय अनुरुप केही युवाहरू परीबर्तन पनि हुदैछ्न । तर ग्रामीण भेगमा दाइजो प्रथाको बारेमा जनचेतना जगाएर मात्रै हुदैन। जनचेतना , मीडीया, कानुन तीनै को पहल हुनु एकदमै आवश्यक छ । कानुनको सही कार्यान्वयन भए मात्र कानुनबाट पीडित को न्यायमा पहुँच पुग्दछ । मधेसी समुदाय मा पनि धेरै जातहरु छन् ,प्रायः मधेसी समुदाय मा शाह को शाह संग , यादव को यादव संग ,महतो को महतो संग नै बीहेबारी गर्छन् तर शीक्षीत हरुले जातीगत लाई बढाबा न दीएर शाह यादब संग , यादव ले झा संग गरीरहेको पनि छ तर स्थानीय स्तरबाट नै अशीक्षीत अभीभावक हरुलाइ जनचेतना जगाएर जातीगत कुरालाई हटाउन सकीयो भने दाइजो प्रथा मधेसी समुदाय बाट कमी हुदै जान्थ्यो ।

You Should Take Care Of Yourself

You Should Take Care Of Yourself

Rajan Thapaliya New York : on Twitter:  Nobody can predict the future. You just have to give your all to the relationship you’re in and do your best to take care of your partner, communicate and give them every last drop of love you have. I think one of the most important things in a relationship is caring for your significant other through good times and bad.   Nick Cannon- To be honest, the path towards success, victory and happiness is not going to be an easy task. Life is not fair, but the divinity that has created is fair. It has a particular place for each of us whether we come from a burnt out family or a great one. It does not matter where we come from, what really matters are where we are going. The man or a woman we will be 5 years from now is completely under our control. By controlling our actions and habits today, we can actually shape our family, marriage, finances, relationships, peace of mind etc.You Should Take Care Of Yourself

That’s why you should think about yourself. If you don’t take care of yourself no one else will take care of you. You should take care of yourself. In this world, nobody is perfect, Just try to be an excellent example of a human being. There is no limit to the level of success and achievement a human being can achieve. The technologies and inventions of today were unimaginable by the people of the past. Our ancestors would never have thought that one day people would be flying to the space and traveling to the moon. The mind of the man has the ability to do things that are beyond the comprehension of the finite human.

The unique ability that the creator has put on human beings is the ability to think for ourselves. However, we go to extreme pains to avoid thinking for our own life. The rampant suffering that exists in the creation today is because people have forgotten their true nature. They are busy feeding their own flesh and living their animal nature unless a sudden calamity hits them in the form of poverty, loss of loved ones, destroyed relationships and finances, etc. If they would have been wise enough to stop and think before these disasters, these calamities could have been easily avoided.

To live a life of mediocrity is a greatest sin of all and a man who just lives for hand to mouth is the greatest failure. Each man is born with an unlimited potential that will any day surpass the accomplishment of Shakespeare, Julius Caesar, Napoleon, Roosevelt, Churchill, etc. We are in the world to make it a better place for ourselves and the future generations. Our legacy should be one of a great life of success and accomplishment. We should set a great example for the future generations to follow just like our ancestors have done. Great men exist so that there can be greater men in the future.

national-botanical-garden

बाह्र वर्षमा हुने गोदावरी सिंहस्त महामेला सुरु हुँदै

काठमाडौँ – प्रत्येक बाह्र वर्षमा हुने गोदावरी सिंहस्त महामेला मङ्गलबारदेखि सुरु हुँदैछ । महास्नान, महाध्यान र महाज्ञानको मूल नाराका साथ ललितपुरको गोदावरीस्थित मातातीर्थमा भदौ महिनाभर लाग्ने महामेलाको सबै तयारी पूरा भएको छ । मेला सफल बनाउन प्रजिअ यादवप्रसाद कोइरालाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । बाह्र वर्षअघिको महामेलामा करिब २० लाख दर्शनार्थी आएकामा यस वर्ष बढेर कम्तीमा ५० लाख पुग्ने अनुमान गरिएको प्रचारप्रसार संयोजन समितिका संयोजक श्याम घिमिरेले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महामेलाको सुरक्षाका लागि करिब १५० नेपाल, सशस्त्र र ट्राफिक प्रहरी परिचालन गरिनेछ । विभिन्न ठाउँमा सिसी टिभी जडान गरिनाका साथै विभिन्न संस्थाका करिब ५०० स्वयम्सेवक व्यवस्थापनका लागि खटाइने छ ।
 त्यस्तै २५ जनाको स्वास्थ्य टोलीले स्वास्थ्योपचारको काम गर्नेछ । मुख्य मेला केन्द्रमा मांस तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलास्थलमा खाद्यलगायत विभिन्न स्थानीय उत्पादनका २०० कक्ष राखिनेछन् । सभासद् उदयशम्शेर राणाले तयारीका लागि भूकम्पले केही महिना बाधा पु¥याएको भए तापनि एकवर्षे तयारी भएकाले महामेला सफल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  प्रजिअ तथा महामेलाका संयोजक कोइरालाले संयोजक कोइरालाले धार्मिक तथा पर्यटकीय रुपले गोदावरी महत्वपूर्ण रहेकाले तीर्थाटनका लागि आउन सबैलाई आग्रह गर्दै महामेलाबाट उठेको रकम पारदर्शी बनाउँदै गोदावरी संरक्षण समितिमार्फत सोही क्षेत्रका लागि खर्च गरिने स्पष्ट पार्नुभयो । रासस
Sagpat

स्वस्थय रहनको लागी हरियो साग भोजनमा अनिबार्य

 माघ १८ , काठमाडौं – तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ । तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।
Shrma Family

एक फरक नाम – शर्मा परिवार

जापान – बर्लिना शर्मा २० बर्श कि भइन्, जिबन मा निकै उत्साह्, उम ङ्ग बोकेकी उनि भबिश्य मा सम्पन्न नारी हुन चाहन्छिन । निकै सकारात्मक सोचाइ राख्ने बर्लिना जापान मा बुवा हरी प्रसाद शर्मा सँग बस्छिन । बाबा को ब्यबसाय सम्हाल्दै जिबन यात्रा अगाडी बढाइ रहेकी छिन । उनि भन्छिन जिबन भने को जस्तो सोच्यो त्यस्तै हो, त्यसैले राम्रो काम गर्न र राम्रो सोचाइ राख्न किन हिचकिचाउने । जिबन मा राम्रो काम गर्न लाई उमेर ले नछेक्ने तर्क गर्छिन उनि । युबा हरु नै देश को गहना हुन तसर्थ युबा हरु ले मात्र देश लाई सही गती दिन सक्छन भन्छिन । जापान मा रहे पनि नेपाली कला सस्कृती र राजनीतिक घटना क्रम लाई नजिक बाट नियाली रहेकी उनि, अब को नेतृत्व युबा हरु लाई दिनु पर्ने जिकिर गर्छिन ।

रमाइलो कुरा के छ भने हरिप्रसाद विगत साढे दुई दशकदेखि नेपाल बाहिर छन् । सेफका रूपमा काम गर्नसबैभन्दा पहिले उनी जर्मनी पुगे । जर्मनी गएको केही समयपछि नेपालमा उनकी छोरी जन्मिइन् । छोरी जन्मिने क्रममा उनी बिदा मनाउन रूस पुगेका थिए । छोरीको नाम के राख्ने भन्ने छलफल चलिरहेका बेला हरिप्रसादले जर्मनी फर्किएर फ्याट् भनिदिए-जेठी छोरीको नाम रुष्मा राखौं।

उनकी श्रीमती गोमाले श्रीमान्को कुरामा सहमति जनाइन् । जर्मनी गएको दुई वर्षपछि नेपाल आएर पुनस् जर्मनी पुग्दा हरिप्रसादलाई दोस्रो पुत्री लाभ भयो । त्यस क्रममा उनले ग्रिसको भ्रमण गरिसकेका थिए, छोरीको नाम जुराइदिए- ग्रीष्मा  तेस्रो सन्तानका रूपमा पनि पुत्री नै लाभ भएपछि उनको नाम जुराइदिए्- पेरिश्मा ।

पेरिश्मा जन्मिनुअघि हरिप्रसाद नेपाल आएर फ्रान्सको पेरिस भ्रमण गर्नभ्याइसकेका थिए । २० वर्षअघि चौथो सन्तान पनि छोरी नै जन्मिएपछि हरिप्रसादले आफू बसिरहेको सहर जर्मनीको बर्लिनमा आधारित नाम जुराए- बर्लिना। ५७ वर्षीया हरिप्रसादका कान्छा सन्तान दुई वर्षका भए ।सबै छोरीको नाम युरोपका सहर तथा देशको नामबाट जुराइसकेकै थिए, छोरालाई मात्र किन सामान्य नाम राख्ने भन्ने सल्लाह गर्दै नेदरल्यान्डको राजधानी एम्स्टर्डम बाट छोराको नाम एम्स्टर्ड राखिदिए ।

10806403_843184995724446_1545993557531551584_n

काठमाडौको बगैचा बिर्गानेलाई कारवाहि हुने

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका बेला काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले माइतीघर मण्डलादेखि तिनकुनेसम्मको सडकछेउमा बगैंचा बनाई फूल तथा विभिन्न जातका विरुवा रोपेका थिए । सडकछेउमा लगाइएका विरुवा तथा फूल उखेल्ने र विगार्नेलाई काठमाडौं महानगरपालिकाले सार्वजनिक ऐनअन्तर्गत कारबाही गर्ने भएको छ । सम्मेलन सकिएको भोलिपल्टैबाट सडकका विरुवा उखेल्ने,च्यात्ने र विगार्ने गरेको पाइएपछि महानगरपालिकाले त्यसमा संलग्न व्यक्तिलाई कारबाही गरिने जनाएको हो ।

छबी बा” ले मनाए ५० औ बिर्थडे

नेपाली चलचित्र क्षेत्रका महान हस्ती छबी राज ओझा ले आफ्नो ५० औ बिर्थडे कला कर्मी साथै सन्चारकर्मी हरु को बिचमा मनाएका छन । आफ्नो सुपर हिट चलचित्र “लज्जा” को सफलता पछी चलचित्र किस्मत २ को घोसणा गरेका छन ।
नेपाली चलचित्र क्षेत्र का महान हस्ती छबी राज ओझा ले आफ्नो ५० औ बिर्थडे कला कर्मी साथै सन्चारकर्मी हरु को बिचमा मनाएका छन । आफ्नो सुपर हिट चलचित्र “लज्जा” को सफल ता पछी चलचित्र किस्मत २ को घोसणा गरेका छन । चलचित्र कर्मी हरु ले यिन लाई बा को उपनाम दिएर अत्यन्त सम्मन गर्ने गर्छन । ओझा सयौ कलकार हरु को गड फादर पनि हुन ।
उद्योगका हस्ती मेकरहरुको उपस्थितीमा ओझाले सिल्भर जुब्लीको केक सहित बर्थ डे केक काटी किस्मत २ निर्माण गर्ने घोषणा गरेका हुन । केक काट्न आफूले डेब्यू गराएका तीन हिरोइन पुजना प्रधान, रजनी के.सी र शिल्पा पोखरेल सहित दीपाश्री निरौलाले उनलाई साथ दिएका थिए ।
यस्तै जन्मदिनको केक काट्न चाँहि सिनियर फिल्ममेकर नीर शाह, निर्माता उद्धव पौडेल, प्रदीप उदय, राजकुमार राई, गीतकार किरण खरेल, वितरक गोपाल कायस्थ, निर्देशक आकाश अधिकारी तथा उज्जवल घिमिरे सहित छविका निकट निर्देशक नरेश पौडेल तथा छविको सुरुवाती करिअरमा सहयोग पुर्याउने ब्यक्ति श्याम खेतान सहित अन्य विशिष्ट फिल्ममेकरले साथ दिएका थिए । राजेश हमालकै पहिलो फिल्म युग देखि युग सम्मबाट फिल्मी करिअर सुरु गरेका ओझाले फाईट मास्टर राजेन्द्र खड्गी सहित अर्की हिरोइन अरुणिमा लम्साल, हिरोतर्फ आयुष रिजाल, नविन श्रेष्ठ, सविन श्रेष्ठ र किशोर खतिवडा तथा हास्य कलाकार नारयण त्रिपाठी, निर्देशक तर्फ विश्व बस्नेत, प्रदीप श्रेष्ठ, सविर श्रेष्ठ, कमलकृष्ण पौडेल, आदित्य विक्रम लम्साल, गायक दीपक लिम्बु, फाईट मास्टर चन्द्र पन्त लगायत लेखक प्रकाश पुरी, गरी अहिले चर्चामा रहेकी शिल्पा पोखरेल सम्मलाई आफ्ना फिल्मबाट डेब्यू गराएका थिए ।
द पावर न्यु परिवार उहा प्रती धेरै प्रगती उन्नती साथै जन्म दिन को लाखौ लाख शुभ कामना ब्यक्त गर्न चाहन्छ ।
c2