हिमानी ट्रस्ट नेपालले शुक्रबार पालुङटारस्थित विद्यालय भवन शिलान्यास

गोरखाः गोरखा भूकम्प’ ले क्षति पुर्याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले  शुक्रबार पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गरेकी छिन् । ‘ पूर्वयुवराज्ञी हिमानी शाहले  करिब तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिए । भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित थिए । जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो ।

Spread the love