Cell: +977-9841524187,9818678101
Email:
deepak.xbx@gmail.com
hotnewsexpress2074@gmail.com
द पावर न्युज डट कम ९८४१५२४१८७
यस हट् न्युज ए्क्सप्रेस प्रा. लि. अन्तराष्ट्रिय पत्रकारीताको आधारभुत सिद्घान्तअनुसार स्थापित एउटा सत्य तथ्य, निश्पक्ष, तटस्थ साथै बिकाशको सन्देश एबं शिक्षामुलक समाचार प्रबाह गर्ने लोकप्रिय अनलाईन न्युज पोर्टल (बिद्युतिय समाचार पत्र) दि पावर न्युज डट कम भएको जानकारी गराउँदछाै। हामी पत्रकारीताको सिद्घान्त, आधार, मर्म र धर्मलाई आत्मसातगर्दै सम्पुर्ण पाठक बर्ग, बिज्ञापन दाता, पर्यटन व्यबसायी बर्ग, राजनितिक बर्ग, उधोगीतथाव्यबसायी बर्ग, समाजसेबी, अन्तराष्ट्रिय कुटनितिक नियोग, देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीदाजुभाई तथा दिदिबहिनीहरु लगायत हाम्रा शुभचिन्तक एवं सुभेच्छुक सहकर्मी मित्रहरु माझ नेपाल सरकारको मूख्य यो जनाअनुरुप देशलाई अग्रगामी बिकासको छलाङ् मार्दै जाने मुख्यतया आर्थिक बिषय बस्तु बनाएर प्रत्येक आमजनमानसमा भाइचाराको सुमधुर सम्बन्धअधि बढाउँदै निरन्तर रुपमा ताजा समाचार प्रसारण गर्दै जाने प्रतिबद्घता दि पावर न्युज मिडिया परिवार व्यक्त्त गर्दछ ।
उपरोक्त सम्बन्धमा हाम्रो यस दि पावर न्युज डट कम (www.thepowernews.com) मा सञ्चार जगतमा पु¥याउदै आईरहेको व्यहोरा संक्षिप्त जानकारी गराउदै यस संस्थासंग सम्बन्धीत समाचार तथा बिज्ञापनहरु उपलव्ध गराई सहयोग पु¥याईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
दि पावर न्युज डट कम
दिपक न्यौपाने
प्रबन्ध निर्देशक
बिज्ञापनको साईज र स्थान फरक फरक रहेपनि बिज्ञापन दाताहरुले द पावर न्युज डटकम को लेआउटमा रहने साइजमा बिज्ञापन दिनु पर्ने छ ।
प्रति एक बिज्ञापनको दर रेट तलको तालिकामा समाबेश गरिएको छ ।
नेपाल सरकारको कर बाहेकको मुल्य मात्र तालिकामा उल्लेख छ ।
बिज्ञापनको प्रकार बिज्ञापनको साइज दर रेट प्रति महिना १२ महिना
बिज्ञापनको प्रकार बिज्ञापनको साइज दर रेट प्रति महिना १२ महिना
१. व्यानर बिज्ञापन Top ९३०/१०० Pixels रु २०,०००/- रु २४०,००० /-
२.Fix साइड बिज्ञापन बायाँ ३००/ २५० Pixels रु १५,०००/- रु १८०,००० /-
३. प्रत्येक न्युजको बिचमा १. / २. Any one रु ४०,००० /- रु २४०,०००/-
४. Inner साइड बिज्ञापन दायाँ ३००/ २५० Pixels रु १५,,००० /- रु ४८०,००० /-
५. नर्मल बिज्ञापन ३००/२५० रु १०,०००/- रु १२०,००० /-
६. दृश्य बिज्ञापन TVC Visual Adds रु ३०,००० /- रु ३६,००,००० /-
एक मुष्ट बिज्ञापन मुल्य
– सबै स्थानमा बिज्ञापन राखिएमा बार्षिक (पाँच लाख ) रु ५,००,०००/-
– अर्धवार्षिक बिज्ञापन सम्पुर्ण सबै स्थानमा बिज्ञापन राखिएमा रु ३,००,०००/-
–त्रैमासिकमा बिज्ञापनसम्पुर्ण सबै स्थानमा बिज्ञापन राखिएमा रु १,००,०००/-
– प्रतिमहिना मात्र बिज्ञापन राखिएमा तालिकामा उल्लेखित रकम तिर्नु पर्ने छ ।
– बार्षिक रुपमा बिज्ञापन दिने दाताहरुसंग दर रेट सहमति अनुसार पनि निर्धारण गर्न सकिने छ ।
………………………………
दिपक न्यौपाने
आधिकारीक हस्ताक्षर
Contact Details
Tokha Municipality -1, Kathmandu
Cell: +977-9841524187,9818678101
Email:
deepak.xbx@gmail.com
hotnewsexpress2074@gmail.com