यस वर्षको बडा दशैं सकियो – कार्तिक स्नान शुरु

यस वर्षको बडा दशैं सकियो – कार्तिक स्नान शुरु

२६ असोज, काठमाडौं । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको यस वर्षको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आजबाट सकिएको छ । आजलाई कोजाग्रत पू्र्णिमा आजैदेखि आकाशदीप दान पनि सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ ।


Turkey targeted US forces with artillery in Syria

Turkey may have deliberately targeted US forces with artillery in northern Syria in order to push them out, coalition sources have told the Daily Telegraph.

US officials confirmed an explosion occurred near where a small contingent of its special forces were based on a hill near the town of Kobane.

They said the cause of the explosion had not been confirmed but local reports suggested it was either an artillery or air strike. No US personnel were injured.

It was the first time a coalition base had come under fire since Turkey’s offensive began. US warplanes flew over the base immediately after the incident.

Turkey’s defence ministry denied targeting the US position, saying its forces were responding to Kurdish fire that originated nearby.

Civilians flee amid Turkish bombardment on Syria's northeastern town of Ras al-Ain in the Hasakeh province along the Turkish border  - Credit: AFP
Civilians flee amid Turkish bombardment on Syria’s northeastern town of Ras al-Ain in the Hasakeh province along the Turkish border  Credit: AFP

A spokesman said: “There was no firing on the US observation post. The firing was ceased as a result of the issue being relayed to us by the US.”

But a coalition source said there was nothing else around in the area that the Turks could have been targeting, apart form the US forces.

“It’s likely they are trying to push us out. Kobane is the heart and soul of the Kurds,” a source said. “If Turkey can get us to leave it’s all over.”

A US official in Washington said an explosion had occurrednear the US military outpost, but no personnel were hurt.

Source : Yahoo.com

राष्ट्रपतिले लगाइन् प्रधानमन्त्रीलाई टीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंका अवसरमा प्रधानमन्त्री केपी शर्मा
ओलीले पत्नी राधिका शाक्य, परिवारजन,  उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाए।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाइ टीका लगाएकी छन्। राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेकपाका महासचिव विष्णु पौडेललगायतलाई टीका लगाएका छन्।

 

जनै पुर्णिमा बिशेष मेला

दि पावरन्युज सम्वाद दाता,काठमाडौ– नेपाली परम्परा अनुसार आज जनै पुर्णिमा देशका सबैभागहरुमा मेला लाग्ने गर्दछ । नेपालका बिशेष शिब मन्दिरहरुमा दर्शन गर्नहरुको भिड लाग्ने गर्दछ । नेपालका बुढानीलकण्ठ नरायण मन्दिर, झोर महँ‘कालको श्री बरुणेश्वर मन्दिर, तारकेश्वर, चण्डेश्वरी, मनिचुर बज्रयोगीनी लगाएत  धेरै स्थानमा आज बिहानै देखि मेला भर्ने भक्तजनहरुको घुइचो लाइरहेको छ ।


Janai Purnima Mela at Jhor Mahankal  Shiva mandir Baundeshwor

जनै फेर्नेहरुले हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

Department of Transportation issues guidance on traveling with animals

Airlines for America (A4A), the industry trade organization for the leading U.S. airlines, issued the following statement on the Department of Transportation’s enforcement guidance concerning emotional support animals (ESAs): “Airlines for America applauds the Department of Transportation’s enforcement guidance on emotional support animals (ESAs). The availability of fraudulent ESA credentials online has enabled people who are not truly in need of animal assistance to abuse the rules and evade airline policies regarding animals in the cabin. With over a million passengers bringing ESAs on flights last year, airlines and airports saw a sharp increase in incidents such as biting and mauling by untrained animals. The DOT’s guidance is an important step toward addressing this growing problem and ensuring a safer and healthier travel experience for all.”

घरघरमा नागपुजाआराघना

२० साउन, काठमाडौं । हिन्दु धर्म र संस्कार अनुसार बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।
आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

राष्ट्रियसभाबाट खेलकूद विकास विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ पारित भएको छ।
२०७१ र विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका सम्बन्धमा सांसदले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठको ध्यानाकर्षण गराएका थिए।
विद्युतीय सवारीसाधन सञ्चालन तर्फ केन्द्रित भएको छ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो।

BP ADAMS STATEMENT ON ASSAULT OF HINDU PRIEST in QUEENS

This vicious, reprehensible assault was evil, plain and simple. If the reports indicating that the suspect viciously beat a Hindu priest for walking in his neighborhood in Glen Oaks, Queens, that is the textbook definition of a hate crime, and the perpetrator should be charged as such. We cherish our Hindu community, and while all violence must be condemned, it is particularly galling to see a man of faith beaten within an inch of his life for looking different. 

“I spoke with Swami Ji Harish Chander Puri on Sunday over the phone and reiterated that we will always stand united against hate, and will not tolerate attacks on our fellow New Yorkers. I was struck by his resiliency in the face of a horrific attack, and his willingness to forgive his assailant after all he had been through was truly awe-inspiring. We should all be inspired by his example and determination to move forward, and we should recommit ourselves to stopping the resurgence of hate in our city and beyond,” said Brooklyn Borough President Eric L. Adams.

३७औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन

काठमाडाैँ ।  २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नु भएको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन । ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’का साथै हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ पनि प्रकाशित छन् ।


अमेरिका हिँडेका २४ जना ग्वाटेमालामा पक्राउ

होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । बसमा यात्रा गरेको छ जना महिना र एक जना बच्चा पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन् ।