यस वर्षको बडा दशैं सकियो – कार्तिक स्नान शुरु

२६ असोज, काठमाडौं । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको यस वर्षको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आजबाट सकिएको छ । आजलाई कोजाग्रत पू्र्णिमा आजैदेखि आकाशदीप दान पनि सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ ।


Spread the love