राष्ट्रपतिले लगाइन् प्रधानमन्त्रीलाई टीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंका अवसरमा प्रधानमन्त्री केपी शर्मा
ओलीले पत्नी राधिका शाक्य, परिवारजन,  उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाए।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाइ टीका लगाएकी छन्। राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेकपाका महासचिव विष्णु पौडेललगायतलाई टीका लगाएका छन्।

 

Spread the love