अमेरिका हिँडेका २४ जना ग्वाटेमालामा पक्राउ

होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । बसमा यात्रा गरेको छ जना महिना र एक जना बच्चा पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन् ।

Spread the love