नेपाल राष्ट्रिय यूनेस्कोे क्लबहरुको माहासँघ अन्र्तरगत रहेका संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानीक तथा सास्कृतिक संगठनUnited Nations Educational, Scientific and Cultural Organization – ( UNESCO ) को उच्च आदर्श एवं मान्यतामा आधारित भई संचालनमा रहेका संघ सस्थाहरु, क्लबहरु र केन्द्रहरुका सक्रिय यूनेस्को कर्मि मित्रहरु तथा यससंग सम्बन्धित सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका शुभचिन्तक मित्रहरु, बिदेशी बिष्टि पाउनाहरु एवं शुभेच्क्षुक महानुभाबहरु तथा सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा शुभ विजया दशमी २०७१ ले सबैको घर आगँनमा हर्ष उल्लास ल्याओस् र नव दुर्गा भबानीले सबैको मंगलमय कामना गरुन भन्ने शुभ कामना व्यक्त गर्देछौ ।
अध्यक्ष संस्था सम्पर्कः–
महेश भण्डारी पर्यटन बिकास युनेस्को परिषद्, नेपाल ९८५१०८७९९८
रत्न श्रेष्ठ अबुखैरेनी युनेस्को क्लब ९८४६०२५२५०
खड्ग बि. सि. जाजर्ककोट युनेस्को क्लब ९८४९३२१३४१
तुल्सी आर्चाय पाँचथर युनेस्को क्लब ९८५२६८१५५२
पध्मा योगी दैलेख युनेस्को केन्द्र ९८४८०४२००९
दीनेश गिरि बेलबारी युनेस्को केन्द्र ९८५२०२९६६३
कमल खड्का ज्यामीरे युनेस्को क्लब ९७४१२२६२६८
आनन्द राज त्रिपाठी र।धा कृष्ण युनेस्को क्लब ९८५१०३७१२८
सागर पाण्डे भद्रकाली युनेस्को क्लब ९८४१८१०७७५
मनिश जंग थापा (मामा) नार्गजुना युनेस्को क्लब ९८४९६१०१४४
धीरेन थापा गोरखा काली युनेस्को केन्द्र ९८४१३०५७३२
रन्जन काफ्ले युवा युनेस्को केन्द्र ९८५११८२२१९
परबेज अली बाँके युनेस्को केन्द्र ९८५८०२०६३३
बलमान शिंह खड्का ढुगे अड युनेस्को क्लव ९८४१६५९०१५
मुरारी थापा स्चाटार कलंकी युनेस्को समाज ९८४१४५२६६९
राजकुमार के. सी. हतिर पृथ्वी युनेस्को फउनडेशन ९८४१२४३४०२
प्रकाश रावल बिश्वभाष युनेस्को केन्द्र ९८४१५८१८८०
बिशाल दाहाल सनराईज युनेस्को क्लव ९८५१००२९६९
अंकुर सूर्यपटुवा युनेस्को केन्द्र
दिबश राज बंशी मोरङ युनेस्को केन्द्र ९८४२०४२०३४
दिल्ली लामीछाने पर्वत युनेस्को यसोसियसन ९८५७६३०२५७
बलराम पुडाशैनी जीतपुर युनेस्को केन्द्र ९८४१३७४९५०
सम्मर बहादुर कार्की साँखु युनेस्को केन्द्र ९८४१३२१५४३
हरि दाहाल कपन युनेस्को केन्द्र ९८४१८५७९०५
ओम गुरुङ्ग एग्मी युनेस्को केन्द्र ९८१८२८०१६८
सुरेश पन्थी सरस्वाती युनेस्को केन्द्र ९८४१६१२१४४
नगेन शिंह ठकुरी ललीत कला युनेस्को केन्द्र ९८४१६५२०३६
अनिल शिलवाल ठमेल युनेस्को क्लब ९८४१३११५९२
टिका पनेरु बन्दीपुर युनेस्का क्लब
शिन्धुमिलन युनेस्को केन्द्र
प्रदिप भण्डारी पञ्चमी युनेस्को एशोसियसन ९७४२६३०२८६
राम सेवक राय शर्लाहि युनेस्को एशोसियसन ९८४४०३३५२४
गोविन्द जोशी दार्जुला युनेस्को केन्द ९७४९१६५७९२
सोना लाल शाह युनेस्को युवा समाज ९८४५१३५८१४
गोपाल गुरुङ्ग पृश्वी नारायण युनेस्को केन्द ९८५६०२९५५०
धुर्ब ख्डका रक्त काली युनेस्का क्लब ९८४९३४०६९९
प्रकाश भण्डारी शल्यान युनेस्का केन्द्र ९८५११३०५८२
नाकपु लामा ह्ुम्ला युनेस्को केन्द्र ९८४३५६३०४३
रुपनी चौधरी संधरी युनेस्को केन्द्र ९८४८१३५४४४
सन्जीब बि.के. लेखनाथ युनेस्को क्लव ९८५६०३७६६३
ज्ञानु रोक्का पुठान युनेस्को केन्द्र ९८४१६१०१०९
मदन पौडेल निर्मल पोखरी युनेस्को क्लव ९८५६०३०१६३
रोशन ठाकुर महोत्तरी युनेस्को युवा समाज ९७४१२२६२६३
लोकेन्द्र शाहि मुगु युनेस्को पियर शिक्षा कार्यक्रम नेपाल
रोशान रायमाक्षी चितवन युनेस्को पियर शिक्षा कार्यक्रम नेपाल ९८४५०८१६१०
सुवास घिमिरे मंगलबारे युनेस्को पियर शिक्षा कार्यक्रम नेपाल ९८४४६१०१६६
दुर्गा बहादुर गुरुङ्ग गोरखा युनेस्को पियर शिक्षा कार्यक्रम नेपाल ९८४६०४२६४८
महेन्द्र कार्की जुम्ला युनेस्को पियर शिक्षा कार्यक्रम नेपाल ९८४१५०९८६६
बिश्व पौडेल कैलाली युनेस्को पियर शिक्षा कार्यक्रम नेपाल ९८५८४२१६४४
धर्म खनाल अर्धाखाँचि युनेस्को पियर शिक्षा कार्यक्रम नेपाल ९८४१३७६०७६
गुरु भण्ट्टराई स्याङ्गजा युनेस्को पियर शिक्षा कार्यक्रम नेपाल ९८५६०२८६५७
भुपेन्द्र कोईराला मकवानपुर युनेस्को संगि शिक्षा कार्यक्रम, नेपाल, हेडौडा ९८५५०७१६९०
हाम्रा सुभ–चिन्तक, सुभेच्छुक, बिज्ञापन दाता तथा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका दिदी भाई तथा दाजु बहिनीहरुमा शुभ विजया दशमी २०७१ ले सबैको घर आगँनमा हर्ष उल्लास छाओस र नर्ब दुर्गा भबानीले सबैको मंगलकामन पुरा गरुन । विजया दशमीको हार्दिक मंगलमय शुभ कामना ।
दि पावर न्युज परिवार
काठमाडौ, नेपाल
दि पावर न्यूज संवाद दाता, काठमाडौ ।- चाइनाको जुवाईमा सम्पन्न भएको पाटा इन्टरनेशनलकोे ६३ औ साधारण सभाले नेपाल च्याप्टरका बसन्तराज मिश्र कोषाध्क्षमा नियुक्क्त हुनु भएकोमा पाटा नेपाल च्याप्टर द्घारा आयोजित कार्यक्रमको अबसरमा काठमाडौको मल्ल होटलमा मिश्र सम्मानित हुनुभएको छ ।
उक्त कार्याक्रममा बाढि पिडीतहरुको लागी सहयोगार्थ ६ लाख १ हजार रुपैयाको चेक पर्यटन मन्त्रालयका सचिब मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरियो । साथै पाटाले नेपालको पर्यटनक्षेत्रमा भएका गतिबिधिहरुको आधिकारीक रीपोट ल्याउनको लागी बिभिन्न अनुसन्धानकर्ताहरुलाई समेटेर हाल रिसर्च पुलको पनि गठन गरेको जानकारी नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिनु भयो ।
दि पावर न्यूज संवाद दाता,, काठमाडौ ।- मानव अधिकार तथा शान्ति समाज (HURPES) को तर्फबाट संविधानसभा सदस्य निर्वाचन २०७० मा निर्वाचन आयोग, नेपालबाट पर्यवेक्षण कार्यको लागि स्विकृत प्राप्त मानव अधिकार तथा शान्ति समाजसंग आबद्घ रहि राष्ट्रिय परिवेक्षकको रुपमा काठमाडौ जिल्लामा परिवेक्षण कार्य गरी सफलतापूर्वक आफ्नो भूमिका निर्वाह गनु भएकोले हार्दिक धन्यवाद सहित प्रमुख निर्वाचन आयुक्त श्री नीलकण्ठ उपे्रतीले राष्ट्रिय पर्यवेक्षकको प्रमाण–पत्र विशेष कार्यक्रममा दीपक न्यौपाने ज्यूलाई हस्तान्तरण गर्नु भयो ।
तस्विरः– दामोदर ढकाल
तस्विरः– दामोदर ढकाल
दि पावर न्यूज सम्वाददाता,काठमाडौ – श्री कृष्ण जन्मास्टमीको पावन अबसरमा यहाँहरु सबैलाई श्री श्री राधा कृष्ण मन्दिर बु्ढानिलकण्ठ मन्दिरमा पाल्नुहुन अनुरोध गर्दछौ । साथै बिशेष श्री कृष्ण दर्शन डकुमेन्ड्री को दृश्यवलोकनको लागी यहाँहरुको उपस्थितिको अपेक्षा गर्दछौ ।
स्थान– श्री श्री राधा कृष्ण मन्दिर बु्ढानिलकण्ठ मन्दिर
मिति– २०७१ भाद्र १ गते
समय – दिउसो मध्यान्ह तथा साँझ
सम्पर्क –९८४१५२४१८७
शुभ निमन्त्रणा
श्रीमद्गवत सप्ताह ज्ञानमहायज्ञ तथा श्रीराधाष्टमी महोत्सव समारोह हुन लागीरहेको श्री वासुदेव आत्रेयज्यू बाट कथा वाचन हुनलाईरहेकोले समस्त भक्तजनहरुमा हार्दिक निमन्त्रणा गर्दछौ ।
मितिः– २०७१ भाद्र १२ देखि १९ गते सम्म
समयः–मध्यान्ह १२ः३० बजे देखि अपरान्ह ५ः०० बजे
श्रीराधाष्टमी(१७ गते)ः–विहान ९ः०० देखि १२ बजे अपरान्ह ३ः०० देखि ५ःबजे
स्थान– अग्रवाल सेवा केन्द्र, कमल पोखरी, काठमाडौ ।
Just Testing
[embedplusvideo height=”400″ width=”450″ editlink=”http://bit.ly/1kq15OX” standard=”http://www.youtube.com/v/yfBmptHodUk?fs=1″ vars=”ytid=yfBmptHodUk&width=450&height=400&start=&stop=&rs=w&hd=0&autoplay=0&react=1&chapters=0¬es=” id=”ep2330″ /]
- अकुर लुइटेल, न्यूयोर्क
बि आर टि नेपाल डट कमको आयोजनामा पहिलो पटक कोलोराडोमा अध्यागमन कानुन बारेमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । अरोराको काठमाडौँ किचेनमा आयोजित उक्त कार्यक्रम दुई चरणमा बिभाजित थियो जस मध्य पहिलो चरणमा अलग कानुनी परामर्श लिनेहरुको लागि छुट्याइएको थियो भने दोस्रो चरणमा खुलारुपमा अध्यागबन सम्बन्धी विविध विषयमा सवाल जबाफको माध्यमबाट परामर्श दिइएको थियो ।
न्यूयोर्कबाट कोलोराडोको भ्रमणमा आउनु भएका कवि, समाजसेबी तथा कानूनबिद विनोद रोकाले आफ्नो अंमुल्य समय प्रदान गरेर कोलोराडोबासीहरु लाई दिनु भएको यस नि:शुल्क सेवाबाट धेरै लाभान्बित भएका छन् । यस कार्यक्रम आयोजना गरेर brtepal.com पनि धन्यवादको पात्र बनेको छ । आगामी दिनमा पनि यस्ता अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गर्ने प्रतिबधता brtnepal.com का प्रधान सम्पादक शैलेश पोखरेलले गरेका छन् । एर्टनी एट ल श्री विनोद रोका प्रति कोलोराडोबासी हार्दिक आभारी भएका छन् । करिब ५५ जना जति कोलोराडोबासिले इमिग्रेसन सम्बन्धी कानुनी परामर्श प्राप्त गर्न सफल उक्त कार्यक्रम अगस्त ३ २०१४ का दिन आयोजना भएको थियो ।