एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा समस्या

एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा समस्या

१२ चैत, हुम्ला । चैतको सोमबार दिनभरि पानी परेको दोस्रो साता पुनः हिमपात भएको छ । हिमपातपछि एसईई परीक्षाका परीक्षार्थी समस्यामा परेका छन् ।

बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ । सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका हिमपात हुँदा एसईई परीक्षा दिने परीक्षार्थी समस्यामा परेका छन् ।

What about hitchhiking as a woman?

There is no war in Iran, the country is generally safe, and the living standards are comparable to those of Europe. The architecture is gorgeous, the landscapes diverse and the people.. the people of Iran are the best. They are incredibly kind and friendly, and always eager to meet foreigners with an open door and a cup of chai. It really is an amazing country.

Nevertheless, hitchhiking in Iran can be quite a challenge, no matter if you are male of female. The vast majority of the country has never heard of the words ‚hitchhiking’ or ‚autostop’, let alone they know what it means. As soon as you cross the border to the east from either Armenia or Turkey you will get tons of people stopping for you without any problem, but with the sole intention to bring this lost tourist to the nearest bus terminal (next to inviting you for a chai or a meal at their house).

What also doesn’t help is that in Iran the ‚thumbs up’ signal actually means something insulting, so you will have to wave with your arm to make cars stop. As a woman, you will face even more weird looks and unexplainable situations, as women in Iran usually don’t travel by themselves.

अपरेशनका क्रममा कागजपत्रविहिनहरुलाई पक्राउ

अमेरिका :  १० दिने अपरेशनका क्रममा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उत्तरी टेक्सास र ओक्लाहोमामा छापा मारेर ९८ जना मेक्सिको, एल साल्भाडोर, मार्शल आइल्याण्ड, पाकिस्तान र पेरुका नागरिकहरु कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टेक्सासका ८६ जना र ओक्लाहोमाका ११ जना रहेका छन् । पक्राउ पर्नेहरुमध्ये ६७ जनाकोमध्ये टेक्सासमा सबैभन्दा धेरै डलासबाट ११ जना पक्राउ परेका छन्  । विभिन्न अपराधहरु गरेका  ५ जना भने गिरोहका सदस्यहरु रहेको आइसले दावी गरेको छ ।

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप तेश्रो स्थान बनाउन सफल

काठमाडौं :  फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको बेल्जियम र क्रोएसियासँग पराजित भएको इंग्ल्याण्ड दोश्रो पटक आमने–सामने भएका छ । इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम पहिलोपटक विश्वकपमा तेश्रो भएको छ । तेश्रो स्थानका लागि सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २-०ले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । खेलको ४ मिनेटमा नै गोल गर्दै म्युनियरले सुरुवाती अग्रता दिलाएका थिए ।  खेलको ९० मिनेटमा हर्जाडले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफ एक शून्यले अग्रता बनाएको बेल्जियम दोश्रो हाफमा भने निकै दबाबमा आएको थियो ।  इंग्ल्याण्डले बललाई आफ्नो पक्षमा राखेपनि कुनै गोल भने गर्न सकेन र बेल्जियम रुस विश्वकपमा तेश्रो स्थान हात पार्न सफल छ ।

china_glass_walkway_

चीनले बनायो अग्ला पहाडमा सिसाको पुल

एजेन्सीः चीनमा अहिले सिसाको पुल बनाउने क्रम जारी छ ।  हम्मर तथा हतौडाले हानेर पनि सिसाको पुलको परीक्षण गरिएकोछ ।   पर्यटकलाई आकर्षित गरी आयआर्जनको क्षेत्र विकास गर्न चीनले हुनान प्रान्तको जाङगजियाजी नेसनल फरेस्ट पार्कमा कइलिङ्ग ड्रेगन पाथको एक भाग सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको छ । जोखिम लाग्ने उक्त पुलमा जाँदा मुटु ढक्क भएर फुल्ने गरेको भएपनि दृश्यावलोकनका लागि आकर्षक गन्तव्य भने अवस्य बन्ने छ ।  विकासका क्षेत्रमा गतिशिल चीनले अग्लाअग्ला पहाडमा सिसाको पुल बनाउन थालेको छ । तियानमन माउन्टेनको अग्गो चट्टानमा जोडेर सिसाको पुल बनाइएको छ । पुलको लम्बाई एक सय मिटर छ । उक्त पुलमा ९९ घुम्ती बनाइएको छ । उचाई तथा गहिराईसँग नडराउनेका लागि यो एक गन्तव्य बन्छ ।  उचाइमा रहेको पुल देख्दा त्यहाँ आउने पर्यटक डराएपछि त्यहाँका अधिकारीहरुले मानिसले भरिएको एउटा गाडी पुलमा गुडाएका थिए।

India’s travel agents and airlines’ top brass come together

India’s travel agents and airlines’ top brass come together

INDIA  – In a rare, unusual event, India’s travel agents and airlines’ top brass sat together today, July 13, to discuss issues and see how both the segments can grow together and help the industry develop. Among the topics that came up for discussion, was the vexed question of Web, where the airlines put up fares, and the agents feel that these prices are often lower than what they are allowed to sell. The initiative was taken by the airlines council of the Travel Agents Association of India (TAAI), led by Ms. Jyoti Mayal. Source: (eNT)

parayatan

पर्वतीय पर्यटन क्षेत्रमा रोयल्टी संकलन गर्न सरकारको उपस्थिती कमजोर

 काठमाडौ, ने‌पालको‌ पर्यटनलाई अन्तरर्‌ाष्ट्रिय जगत्मा चिनाउने‌ कुनै‌ चिज छ भने‌ त्यो‌ पर्वतीय पर्यटन नै‌ हो‌ । पर्वतीय पर्यटनकै‌ माध्यमबाट सुरुवात भएको‌ दे‌शको‌ पर्यटन क्षे‌त्रका लागि समय र‌ परि‌स्थितिसँगै‌ पछिल्लो‌ समय विविधतायुक्त नयाँ–नयाँ आयामहरु थपिँदै‌ गइर‌हे‌का छन् । तर‌, पर्वतीय पर्यटनको‌ महत्व र‌ गरि‌मा झन् बढ्दै‌ गइर‌हे‌को‌ छ । त्यसैले पर्यटनमा पर्वतीय क्षे‌त्रको‌ उपस्थिति अपरि‌हार्य र‌ अनिवार्य छ र‌ हुने‌छ । तर‌, सर‌कार‌ले‌ यत्ति महत्वपूर्ण क्षे‌त्र पर्वतीय पर्यटनको‌ विकासका लागि अझै‌ पनि दायित्वबो‌ध गर्नसके‌को‌ छै‌न ।
सर‌‌कार‌‌ले‌‌ निर्धार‌‌ण गर‌‌े‌‌को‌‌ पर्वतार‌‌ो‌‌हण र‌‌ो‌‌यल्टी घटाइएको‌‌ जस्तो‌‌ दे‌‌खिए पनि त्यो‌‌ अव्यावहारि‌‌क र‌‌ समग्र पर्यटन व्यवसायको‌‌ लागि घातक बने‌‌को‌‌ छ ।
नयाँ र‌‌ो‌‌यल्टीबार‌‌े‌‌ व्यवसायी र‌‌ पर्वतार‌‌ो‌‌हीहरुले‌‌ पनि चको‌र्‌ विर‌‌ो‌‌ध गरि‌र‌‌हे‌‌का छन् । व्यवसायीहरुले‌‌ अहिले‌‌ भन्न थाले‌‌का छन् ‘पर्वतार‌‌ो‌‌हणमा आएकाहरु पै‌‌सा तिर्न नसके‌‌र‌‌ फर्किर‌‌हे‌‌का छन् । यही र‌‌ो‌‌यल्टी लागू हुने‌‌ अवस्थामा १/२ जनालाई त पर्वतार‌‌ो‌‌हण गर‌‌ाउनै‌‌ नसकिने‌‌ भयो‌‌ ।’ उनीहरुले‌‌ सर‌‌कार‌‌ले‌‌ यही शुल्क लागू गर्न खो‌‌जे‌‌ आन्दो‌‌लन गने‌र्‌ चे‌‌तावनीसमे‌‌त दिएका छन् । तर‌‌, सर‌‌कार‌‌ भने‌‌ अहिले‌‌सम्म पनि यस विषयमा मौ‌‌न बसे‌‌को‌‌ छ ।
नयाँ र‌‌ो‌‌यल्टीअनुसार‌‌ विदे‌‌शी पर्वतार‌‌ो‌‌हीहरुको‌‌ लागि गु्रप ‘ए’ र‌‌ ‘बी’ अन्तर्गतका हिमालहरु आर‌‌ो‌‌हणको‌‌ लागि स्प्रीङ सिजनमा प्रतिव्यक्ति २ सय ५० डलर‌‌, अटो‌‌म सिजनमा १ सय २५ डलर‌‌, विन्टर‌‌ र‌‌ अटो‌‌म सिजनमा ७०÷७० डलर‌‌ तिर्नुपने‌र्‌छ । जसमध्ये‌‌ गु्रप ‘बी’ अन्तर्गत सिंगुचुली, चुलु इष्टको‌‌ लागि भने‌‌ प्रतिव्यक्ति क्रमशः ४ सय, २ सय र‌‌ १/१ सय डलर‌‌ तिर्नुपने‌र्‌छ ।
उल्लिखित सबै‌‌ पर‌‌मिट शुल्क पहिले‌‌को‌‌ भन्दा घटाइएको‌‌ हो‌‌ । तर‌‌, पर‌‌मिट शुल्कसँगै‌‌ सर‌‌दार‌‌, पर्वतीय पथ प्रदर्शक र‌‌ उचाइमा जाने‌‌हरुको‌‌ बीमा शुल्क रु. १५ लाख, औ‌‌षधी उपचार‌‌ खर्च ४ लाख र‌‌ माउन्टे‌‌न हे‌‌लिको‌‌प्टर‌‌ उद्धार‌‌ शुल्क रु. १० हजार‌‌ डलर‌‌ अनिवार्य गने‌र्‌ भनिएको‌‌ छ ।

Buddhist circuit tourist train

IRCTC to launch Buddhist circuit tourist train on March 14

PATNA, India – Indian Railway Catering and Tourism Corporation (IRCTC) will launch a Buddhist circuit tourist train from March 14 for pilgrims intending to visit Buddhist places in Bihar and adjoining areas. This tour package is of seven nights and eight days for Indian nationals only. The second trip of this tour package will start on March 28.

Under this package, IRCTC has offered ‘one companion free tour’ for Indian nationals. Interested persons of Indian origin can book tickets for their companions as well for which they need not pay any additional charges. The companion can be a close relative or a friend, said IRCTC PRO Sandip Dutta.

He said the fully air-conditioned express train will start its journey on March 14 from Delhi. It will cover Bodh Gaya, Rajgir, Nalanda, Sarnath, Kushinagar, Lumbini, Shravasi and finally a visit to Taj Mahal in Agra. There are two categories of the package – Rs 70,000 will be charged from one person each along with a free companion in First AC and Rs 57,000 will be charged each for travelling in 2 AC and 3AC with one free companion, he said.

Sauraha

पर्यटकीय नगरी सौराहामा प्यारामोटरको सफल उडान

चितवन, २७ पुस । पर्यटकीय नगरी सौराहामा नेपालमा नै पहिलो पटक प्यारामोटर व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । हात्ती सफारी, जंगल सफारी, डुङ्गा सफारी, जगल वाक र जीप सफारी लिएका पर्यटकहरुलाई थप आकर्षित गर्न आकाशे सफारीको रुपमा परिचित प्यारामोटर सञ्चालन गर्न लागिएको हो । जसका लागि सौराहाको बूढी राप्ती किनारको सिसवार मैदानमा एक औपचारिक कार्यक्रमबीच झण्डै आधाघण्टाको परीक्षण उडान गरिएको थियो ।

३ वटा प्यारामोटर एकसाथ उडेका थिए । ‘सौराहा क्षेत्रको आकास त निकै सुन्दर देखिँदो रहेछ’, प्यारामोटरका पाइलट क्याथल फ्लाओरले भने, ‘हिमाल, पहाड र तराईका दृश्य एकसाथ देख्न पाइने, पर्यटक आकर्षित नहुने त कुरै छैन ।’ पर्यटकीय केन्द्र पोखरामात्र उपलब्ध यो सेवा होटल टाइगर वाइल्ड लाइफ क्यामका प्रबन्ध निर्देशक उत्तम पाठकको पहलमा सौराहामा सुरू हुन लागेको हो । आगामी माघ महिनाभित्र औपचारिक रुपमा प्यारामोटर नेपाल प्रा.लि.ले सुरु गर्न लागेको प्यारामोटरका सञ्चालक शैलेन्द्र राउतले जानकारी दिए । उनले दक्षिण एसियामा नै पहिलो पटक चितवनबाट प्यारामोटर व्यावसायिक उडान गर्न लागेको दाबी गरे ।

‘सौराहा पर्यटकीय दृष्टिले निकै अब्बल बन्दै गएको थियो’,सञ्चालक राउतले भने, ‘सौराहाको बसाई लम्बाउन म र मेरो साथी करणजङ्ग क्षेत्री मिलेर यो सुरू गर्न लागेको हो ।’   ‘यो सेवा सुरू भएसँगै सौराहाको बसाइ लम्बिनेमा ढुक्क छु’ अर्का सञ्चालक क्षेत्रीले भने, ‘प्यारामोटरबाट सौराहानजिकका क्षेत्रहरु आकासबाट आधाघण्टा र १ घण्टाको प्याकेजमा सौराहा आसपासको क्षेत्रको दृश्यालोकन गर्न पाउने छन् ।’ चितवन हवाई खेलका रुपमा उडान गर्न प्यारामोटरले यही पुस ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाएको थियो ।

Chitwan Mahotsab

हात्ती महोत्सवमा सुन्दरीको उपाधि पिङकीकलीको हातमा

चितवन १४ पुसः चितवन हात्ती महोत्सवको अन्र्तगत हात्ती सुन्दरी उपाधि पिङकीकलीले जितेको छ । आज भएको उपाधि भिड्न्तमा ११ बर्षिय पिङकीकली उपाधि जित्न सफल भएको हो । त्यस्तै पुष्पाकली फस्ट रनर अप हुँदा प्रकृतिकली सेकेण्ड रनर अप भएको थियो ।
यसैगरी आज भएको हात्ती दौडको दोश्रो सेमी फाईनलवाट ३ वटा हात्ती फाईनलमा प्रवेश गरेका छन । बुबो टा्भल्सको पिङकीकली, आउट साइड एड्भेन्चरको लक्ष्मीकली र होटल ल्याण्ड मार्कको लक्ष्मीकली फाइनलमा प्रवेश गरेको नतिजा प्रकाशन उपसमितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । छावा फुटबलमा टान नेपाल तेश्रो भएको छ ।
तेश्रो स्थानका लागी भएको खेलमा सिजी फुड्सलाई टानले ३÷१ ले पराजित गरेको हो । त्यसैगरी महोत्सव अन्र्तगत आजै भएको टाँगा दौड प्रतियोगितामा पारदर्शी दैनिक प्रथम, शुभलक्ष्मी मेडिकल हल द्वितीय र विजय एफएम तृतीय भएको छ ।