क्यानडामा कोरोना खोपको विरोधमा दोस्रो दिन पनि राजधानी ठप्प

क्यानडामा कोरोना खोपको विरोधमा दोस्रो दिन पनि राजधानी ठप्प

१७ माघ, काठमाडौं । ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ । अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्।

उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ। प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन । त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेर्स्याएर यातायात सेवा अवरुद्ध पारेका छन् । ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि क्यानडाको राजधानी ओटावा ठप्प भएको बीबीसीले जनाएको छ ।

कोभिड सङ्क्रमित तेस्रो लहर ओरालो लागेको हो?

१४ माघ, काठमाडौं : पछिल्लो साता निरन्तर ओरालो लागिरहेको कोरोनाभाइरसको सङ्क्रमण दर शनिवार माघ १ गते नजिककै अवस्थामा झरेको छ।  तर परीक्षण पनि घटेका कारण सङ्क्रमण घट्दै गएको भनेर ढुक्क हुन सकिने अवस्था अझै नआइसकेको अधिकारीहरूले बताएका छन्। यो साताको अन्त्यमा सङ्क्रमण दर घटेर परीक्षण गराउनेमध्ये एक तिहाइ भन्दा कममा सङ्क्रमण पुष्टि भएको छ। अघिल्लो साताको अन्त्यमा परीक्षण गराउनेमध्ये आधा भन्दा बढीमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो। माघ १ गते ३१.८ प्रतिशत रहेको सङ्क्रमण दर त्यसयता निरन्तर बढेर माघ ८ गते ५०.८ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि केही दिनयता घट्दै गइरहेको देखिन्छ। माघ १० गतेपछि भने निरन्तर घट्दै गएको सङ्क्रमण दर शनिवार ३३.७ प्रतिशतमा झरेको छ। माघ ११ गते १२,००८ नयाँ सङ्क्रमित पुष्टि भएयता नयाँ सङ्क्रमितहरूको सङ्ख्या निरन्तर घटिरहेको तथ्याङ्क छ। आइतवार ४,९०४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या बढी छ। यो अवधिमा ५,९२४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

guava-fruit-amba

अम्बा खानुको यस्तो फाइदा

काठमाडौं : जाडो मौसममा पाइने अम्बा  स्वास्थ्यवर्दक मानिन्छ । अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा पाइने एक स्वादिष्ट र औषधीय गुणले भरिएको फल हो। यसलाई परापूर्वकाल देखि नै परम्परागत उपचारका प्रयोग गरिने गरिएको छ। यसको पातदेखि  डाठसम्म औषधीय गुणले भरपुर हुन्छ । अम्बा पनि एक यस्तो बोट हो जसको फलसँगै पात पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ ।  यो प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबरको स्रोत हो । आर्युवेदिक हिसाबले पनि अम्बा फाइदाजक छ ।मौसमी फलफूल सेवन गर्नु राम्रो मानिन्छ । हामीले अम्बा खाइरहँदा त्यसको पातको वास्ता गरेका हुदैनौं । तर, अम्बाको पातको रस मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको अध्ययनहरुले देखाएको छ।

रुघाखोकीमा

अम्बामा भरपूर मात्रामा भिटामिन सि पाइन्छ , जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा निकै लाभदायक मानिन्छ । अम्बामा कालो मरिच तथा नुन मिसाएर खानाले कफको समस्या हट्छ ।  पाकेको अम्बा खाएपश्चात्त मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ ।

आँखा तथा छालाको लागि

अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ  भएकोले आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ । अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ ।

मदिराको असर कम गर्छ

यदी कसैलाई मदिरा वा भाङको नशा भएमा अम्बाको पत्ताको रस निकै लाभदायक मानिन्छ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।

दाँतका समस्यामा

यदी कसैलाई दातमा समस्या छ भने अम्बाको पत्तालाई हल्का रुपमा चपाउनुपर्छ । त्यस्तै, अम्बाको पत्तालाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । अम्बाको पत्तालाई पिसेर मुखमा लाउनाले सास गन्हाउने समस्याबाट समेत राहत मिल्छ ।

कब्जियतको समस्यामा

कब्जियत तथा पेट सम्बन्धि समस्यामा अम्बा रामबाण सावित हुने गर्छ । पेटमा पीडा होस् वा झाडापखाला, अम्बामा नुन हालेर खाएमा यसले तुरुन्तै आराम दिन्छ । त्यस्तै, अम्बाको पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्छ । अम्बाको पत्ता चपाउनाले पेटको समस्याबाट राहत दिनुका साथै कब्जियतको समस्या समेत हटाउँछ ।

मधुमेहको रोकथाम

अम्बामा चिनीको मात्रा कम हुने भएकोले  मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता चपाउनाले मात्र पनि मधुमेह नियन्त्रण हुने भएकोले मधुमेहका रोगीहरुलाई दैनिक अम्बा खान सल्लाह दिने गरिन्छ ।

तौल घटाउन

अम्बामा भरपुर मात्रामा प्रोटिन भिटामिन, मिनरल्स लगायतका खनिज पदार्थ पाइन्छ ।अम्बामा पाइने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । अन्य फलफुलको तुलनामा अम्बामा चिनीको मात्रा समेत कम हुने भएकोले तौल घटाउन मद्दत गर्छ।

Death toll rises after Tropical Cyclone Across southern Africa

More than 80 people have now died and tens of thousands more are impacted after Tropical Cyclone Ana tore across southern Africa this week, the European Commission’s humanitarian agency said Friday.

The European Civil Protection and Humanitarian Aid Operations (ECHO) did not provide a breakdown of where the deaths occurred in its latest update, but earlier said the island nation of Madagascar — where prolonged drought has pushed people to the brink of famine — had been worst-hit, with at least 41 deaths and more than 110,000 people affected.
Ana made landfall in Angoche, Mozambique on Monday, hitting Malawi and Madagascar as well, the South African Weather Service said in a press release.
In Mozambique, at least 15 people were killed and more than 45,000 have been affected, while Malawi has reported at least 11 deaths, with nearly 217,000 people impacted, according to ECHO. It said that heavy rainfall had caused rivers to overflow, and that floods and landslides resulted in casualties and widespread damage.
Though Ana has weakened, the South African Weather Service said that Malawi and Zambia could experience more heavy showers over the weekend.
“Southern African countries have been repeatedly struck by severe storms and cyclones in recent years that have impacted food security, destroyed livelihoods and displaced large numbers of people,” she added.
Several parts of Africa have battled destructive floods over the past year as they deal with the twin issues of prolonged drought and an increase in the intensity of rainfall, which create prime flooding conditions.
People walking through flood water in Antananarivo, Madagascar, on Monday.

As the Earth continues to warm because of human-induced climate changes, the whole continent is projected to experience a greater frequency of heavy rain, according to the Intergovernmental Panel for Climate Change’s latest report. Southern Africa is particularly vulnerable to drought in a warmer climate.
The region impacted by Tropical Cyclone Ana is projected to see an increased intensity of such events as global temperatures rise.
“This latest storm to hit Mozambique is a blunt reminder that the climate crisis is very much a reality,” said Maria Luisa Fornara, Unicef’s representative in Mozambique, in a statement.
People stand on the other side of a road destroyed by tropical storm Ana, along M1 Chikwawa road, Malawi.

“Since most of the areas are inaccessible and considering the large number of displaced households, additional resources are required to provide assistance to all the affected people.” Climate change is coming for our coffee
Character went on to say that he had appealed for humanitarian assistance from “the international donor community, relevant United Nations agencies, non governmental organizations, the local private sector as well as all fellow citizens of goodwill.”
A meteorologist from the Met Office in London told CNN that “the footprint of ex-Tropical Storm Ana will continue to be the source of severe thunderstorms, bringing torrential rain across the affected area.”
“The remnants of Ana will slowly transfer westwards over the coming days and offer a ready source of moisture for some torrential showers and thunderstorms. Significant flooding impacts have already been reported across Malawi in association with this system.”

Seychelles Tourism Launches New Service Excellence Program

Based on three main pillars, Sensitization and Awareness, Education and Training and Recognition and Award, the program aims to bring about a change in people’s attitudes and perceptions concerning customer service in general in Seychelles and is anticipated to be the start of a long-lasting national project.

In his address following a presentation on the essence of Lospitalite – Lafyerte Sesel and reveal of the campaign’s logo, Minister Radegonde explained that the campaign is to encourage and cultivate the ethos of service excellence, pride in hosting our guests and to recognize those in the tourism industry who excel.

“Hospitality is something every Seychellois learns at his or her mother’s knee, and we can safely say that it ranks next to cleanliness and godliness in our culture. Every visitor who disembarks in this country is our guest, visiting us here in our home. We have to take pride in being hosts and delivering the best service we can to make each one of them feel welcome at every touchpoint in that journey throughout the time we are hosting them here in Seychelles, our home. Our livelihoods and the sustainability of our industry depend on it,” the minister said.

The project, which falls under the mandate of the Tourism Department’s Destination Planning & Development Division and is being deployed by the Industry Human Resource Development section within this division; has been in preparation since the third quarter of 2021 guided by a high-level coordinating committee chaired by Principal Secretary Sherin Francis.

PS Francis expressed her gratitude to all who responded positively to the various media calls by presenting their ideas to make the event a success. Highlighting the essence of the campaign and the importance of the three pillars underpinning the campaign she said,

“Lospitalite – Lafyerte Sesel encapsulates everything we want to describe; our aspiration for our service industry; warm, friendly, helpful, generous… and it applies to everyone offering a service. It’s a word not as commonly used nowadays. It is speaking in the affirmative. We know we are not there yet but this is where we aspire to be. We are proud of our islands, its natural beauty and splendor, we are proud of our people; friendly, loving, multi-ethnic, diverse, and we know we have it in us to be hospitable. We just need to be proudly show it. Proud to serve and be bold enough to put our pride aside or whatever is stopping us from going that extra mile,” said PS Francis.

The campaign’s theme song, interpreted by Aaron Jean accompanied by Channel Azemia was then performed. ‘Tourizm i nou dipen’, written by renowned Seychellois artist Jean-Marc Volcy is dedicated to highlighting the importance of the tourism sector as our breadwinner.

In his closing remarks Director General for Destination Planning and Development, Paul Lebon delivered a vote of thanks to all who have brought the program to fruition.

श्री एयरलाइन्सको आठौं जहाज नेपालमा

काठमाडौं : निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सको आठौं जहाज नेपाल आइपुगेको छ। कम्पनीसँग अब ८० सिट क्षमताको क्यू-४०० सिरिजको जहाज संख्या  चार पुगेको छ। नयाँ जहाज शुक्रबार बेलुकी ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। हाल यो कम्पनीले दुई जेट इन्जिनयुक्त सीआरजे-२००, दुई सीआरजे-७०० र तीन प्रोपेलर इन्जिनयुक्त क्यु-४०० सिरिजका जहाजमार्फत उडान सेवा दिँदै आएको छ।

श्री एयरलाइन्सले हाल बम्बार्डियरको सीआरजे-७०० सिरिज जहाजमार्फत अन्तर्राष्ट्रिय चार्टर उडान गर्दै आएको छ। हाल कम्पनीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, राजविराज, जनकपुर, पोखरा, सिमरा लगायतमा नियमित उडान गर्दै आएको छ। यो कम्पनी भारत, बंगलादेश, श्रीलंका लगायतका देशमा उडानको लक्ष्यसहित संचालनमा आएको हो।

भारतीय च्याउ आयातमा रोक्न

माघ, काठमाडौं : बाहिरबाट आयात भएका च्याउमा नसड्ने विषादीयुक्त रसायन प्रयोग गरिएको हुँदा आयात रोक्न माग गरेको छ। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने किसान संघले जनाएको छ । बाहिरबाट ल्याएको च्याउ कसरी चार-पाँच दिनसम्म फ्रेस देखिन्छ । च्याउ उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उदेश्य रहे पनि सरकारले ध्यान नदिँदा नेपाली किसानहरू मारमा परिरहेको उनको भनाइ छ। ‘च्याउ खेतीका लागि आवश्यक उपकरण र बिउ खरिदमा पनि सरकारले सहुलियत दिएको छैन।

भारत सरकारले किसानहरूलाई अनुदान दिएको र प्रविधिको प्रयोगमार्फत न्यून लागतमा च्याउ उत्पादन गरिरहेको भए पनि नेपालमा सरकारले च्याउ उत्पादक किसानलाई सहुलियत नदिएको उनले गुनासो गरे। ५० हजार किसानले व्यवसायिक रूपमा च्याउ खेती गरिरहेको संघले जनाएको छ। च्याउका आइटमलाई सरकारले छुट दिएको छैन। ६० प्रतिशतसम्म भन्सार तिर्नु परेको छ।  यसमा ५० हजारकै हाराहारिमा श्रमिकहरू प्रत्यक्ष रोजगारीमा जोडिएको संघको भनाइ छ। संघका अनुसार नेपालमा वार्षिक तीन अर्ब बढीको च्याउको कारोबार हुने गरेको छ।

ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रीले भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड  खोप दिने निर्णय गरेको  छ ।  कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ।

पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको छ ।

रुसले अर्को महिना आक्रमण गर्नसक्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएका छन्। रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि ‘आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको’ बताएको छ। युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ। रुसले त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ। अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग बिहीवार भएको टेलीफोन वार्तामा सम्भावित आक्रमणबारे टिप्पणी गरेका छन्।

“राष्ट्रपति बाइडेनले रुसीहरूले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको बताएका हुन्,” ह्वाइट हाउस न्याशनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नले बताइन्।  “राष्ट्रपतिबाट यो कुरा सार्वजनिक रूपमा व्यक्त भइसकेको छ र हामीले पनि महिनौँदेखि यस्तै चेतावनी दिँदै आएका जनाइएको छ।

रुस

तस्बिर स्रोत,GETTY IMAGES

युक्रेनमा हिउँ जमेपछि बलिया युद्ध सवारीसाधनहरू गुडाउने प्रतीक्षामा रहेको केही सैन्यविद्‌ ठान्छन्। शुक्रवार फ्रान्सका राष्ट्रपति एम्मानुअल माक्रोँ र भ्लादिमिर पुटिनबीच अर्को महत्त्वपूर्ण फोन वार्ता हुनेछ।

अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताए पनि जर्मनीले उक्त परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने अवस्थालाई नकारेको छैन। संसद्‌मा बोल्दै जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताइन्।

पाइपलाइन

मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना – स्वास्थ्य मापदण्डको उल्लंघन

काठमाडौं : कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन। पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे। विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने ।बर्दिबासस्थित एक पार्टी प्यासेलमा खचाखच भीडमा पुगेर संघीय सरकारका पूर्वमन्त्री मातृका यादव र रामेश्वर राय यादवले प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप गरे।

उनले २५ जनाभन्दा बढी भेला हुनु हुँदैन भने थाहा नभएको बताउँदै कार्यालयमा यस्तो नियमबारे पत्र पनि नआएको बताए। ‘नेताहरूले नै कानुन बनाउँछन्, अनि उल्लंघन गर्छन्। म कानुन पालना गराउने मान्छे हुँ। कानुन मिच्दै प्रदेश प्रमुखज्यू, मुख्यमन्त्रीज्यू, मन्त्रीज्यू र प्रहरी प्रमुखहरू पनि जानुभयो।’

पुख्र्यौली गाउँमा कम्तीमा २० क्विन्टल चामलको भोज थियो। मन्त्री साहले भोज खुवाउन वडा कार्यालय र स्वास्थ्य कार्यालयको प्रांगणसमेत प्रयोग गरेका थिए। ५० प्रतिशतले अझै मास्क लगाउँछन्, खोप लगाउन मान्दैनन्। कोरोना केही होइन भनेर खेलाँची गर्छन्।’ मार्गदर्शन दिने तहबाट कोरोना महामारी नियन्त्रणको मापदण्ड उल्लघंन हुनु दुःखद् रहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। अनियन्त्रित भीडले कोरोना फैलिन मद्दत गरेको छ।  मापदण्ड अटेर गरेमा रोग संक्रमण ऐन २०२० बमोजिम कडा कारबाही हुने उल्लेख छ। मन्त्रीले नै ऐन हातमा लिएर खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकाय मौन छन्।