हाम्रा प्रात स्मरणिय माता स्व. दिल कुमारी के.सी. यहि मिति २०७८ माघ ४ गते का दिन ८३ बर्षको उमेरमा असामहिक स्वर्गारोहण भएकोले यस स्वकाकुल घडिमा हामी परिवारजन उहाँ प्रति भाबपुर्ण हार्दिक श्रद्ञ्जली व्यक्त गर्दछौ। साथै हाम्रा ईष्टमित्र, शुभेच्छुक तथा दाजुभाईहरु समेत शोकाकुल छौ । आज १२ औ दिनको पुण्य तिथिमा उहाँको आत्माले चिर शान्ति पाओस भन्ने कामना गर्दछौ ।
छोराहरु
भरत बहादुर के.सी.
बिष्णु बहादुर के.सी.
नारायण बहादुर के.सी.
राजेन्द्र के.सी.
सिताराम के.सी.
हरि सिंह के.सी.
लक्ष्मण के.सी.
नवराज के.सी.
छोरीहरु
उषा के.सी.
सम्पुर्ण ईष्टमित्र, साथीभाई तथा शुभचिन्तक जनहरु
दि पावर न्युज मिडिया परिवार