विश्वकै सर्वाधिक पैतृक सम्पत्ति कर तिर्ने अध्यक्ष

विश्वकै सर्वाधिक पैतृक सम्पत्ति कर तिर्ने अध्यक्ष

फोर्ब्स पत्रिकाको अनुसार सामसङका पूर्व अध्यक्षको कूल सम्पत्ति १७ अर्ब ३० करोड डलर थियो। अक्टोबरमा निधन भएका दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति ली कून-हीको सम्पत्तिको झण्डै १० अर्ब अमेरिकी डलर कर तिर्नुपर्ने हुन्छ जुन इतिहासकै सबैभन्दा ठूलो करमध्येको एक हो। सबैभन्दा धेरै अर्बपति भएको सहर बेइजिङ  थियो।  आधाभन्दा बढी कर स्वरूप सरकारलाई बुझाउनु पर्थ्यो र त्यसका लागि उनीहरूसँग छ महिनाको मात्रै समय थियो।

Now USA Coming fully COVID vaccinated

According to the Centers for Disease Control and Prevention (CDC), there have been over 212 million COVID vaccinations administered around the United States. As millions of people get fully vaccinated, they may still be wondering how they can continue to minimize their risks of contracting the virus. The good news is that there are ways to help reduce risks and keep healthy.

“It’s a great idea to get the vaccine but getting it doesn’t mean you can completely let your guard down,” explained Shan S. Haider, Chief Executive Officer of CurexLab, a supplier of COVID-19 PPE and lab supplies. “The vaccine is the first step in protecting yourself, but there are other things you can do to keep you and your family healthy.”

First, it’s important for people to know what being “fully vaccinated” means. Getting the vaccine doesn’t mean that one has reached full vaccination. According to the CDC, people are considered to be fully vaccinated 2 weeks after they have received their final vaccine. For those who have received the Moderna and Pfizer vaccines, that would mean 2 weeks after their second dose. For those who have received the Johnson & Johnson vaccine, that would be 2 weeks after their one shot. Additional things that you can do to stay COVID-safe after being fully vaccinated include:

Dozens killed Israel stampede in crush at religious festival

Dozens of people have been killed in a stampede at a religious festival in the north-east of Israel.  Israel’s national emergency service Magen David Adom (MDA) confirmed the deaths without giving exact numbers, and said dozens more had been wounded.  Newspaper Haaretz reports at least 44 people have been killed. Emergency services are evacuating the injured. Prime Minister Benjamin Netanyahu described it as a “heavy disaster”, and said he was praying for the casualties.

The Lag B’Omer festival at the foot of Mount Meron is the largest event held in the country since the coronavirus pandemic began, with tens of thousands reportedly attending – despite concerns about spreading the virus. Dozens of ambulances are at the scene and emergency services have laid out bodies under foil covers on the ground. Police have asked everyone at the site to evacuate.

सिईडिबि हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (बैशाख १७ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणले बैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

 

COVID not stopping global participation Arabian Travel Market

Now in its 28th year, the region’s largest travel and tourism showcase, the Arabian Travel Market (ATM), has attracted key exhibitors from inbound and outbound markets such as the UAE, Saudi Arabia, Jordan, UK, China, Germany, Russia, Greece, Egypt, Cyprus, Indonesia, Malaysia, Singapore, the Maldives, the Philippines, Thailand, and the US.  A total of 62 countries will be represented on the exhibition floor this year at the Arabian Travel Market (ATM) 2021, which takes place in-person at the Dubai World Trade Centre (DWTC) on Sunday, May 16, to Wednesday, May 19, 2021.

“This is an impressive response from travel and tourism organizations across all travel sectors, given the various travel restrictions in place around the world, and provides a major boost for the travel industry in the Middle East,” commented Danielle Curtis, Exhibition Director Middle East, Arabian Travel Market.

उपत्यकामा कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप लगाउन खोप केन्द्रहरूमा भिड

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको खोप केन्द्रमा पनि मङ्गलवार खोप लगाउन चाहनेहरूको भिड थियो । सरकारले १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिलाई आइतवारदेखि उपत्यकामा भेरो सेल खोपको पहिलो मात्रा दिन सुरु गरेको हो। चिनियाँ सरकारले भेरो सेल खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाण्डू उपत्यकाका तीन जिल्लाबाहेक नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र रसुवा जिल्लामा चिनियाँ खोप वितरण भइरहेको छ।

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

१५ वैशाख, काठमाडौं : देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेकोले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ । बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा हिंसा बढ्दै गएको छ ।  सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ । साहेलमा द्वन्द्व व्यापक रुपमा बढ्दै गइरहेको छ ।  पश्चिम तथा मध्य अफ्रिकाका उपनिर्देशक जेभियर क्राइचले भनेका छन्, ‘नागरिकहरुले धेरैपटक घातक आक्रमण, चन्दा आतंक र धम्कीको सामना गर्नुपर्दछ या त्यहाँबाट भाग्नुपर्दछ ।

 

nepal airlance

निषेधाज्ञामाआन्तरिक उडान बारे मंगलबार निर्णय हुने

काठमाडौं : १६ गतेदेखि निषेधाज्ञा लागू घोषणा भइसकेको छ। वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता निषेधाज्ञा जारी गरिएको छ।  कोभिड संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय हवाई उडान निरन्तर हुने भएको छ। निषेधाज्ञा जारी भएपछि एकाएक हवाई यात्राको माग बढेको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने यात्रुलाई सवारी साधनका लागि सहजीकरण गरिने उल्लेख छ।  अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट  भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिनेछ कार्यालयको जारी सूचनामा भनिएको छ।

यो देखेपछि आन्तरिक उडान गर्ने कम्पनीले अतिरिक्त उडान गर्दैछन्।  ‘आन्तरिक उडान बन्द हुने र खुल्ने विषयमा कुनै पनि आधिकारिक निर्णय आएको छैन।   यती एयरलाइन्सले मंगलबार पाँचवटा एटिआर ७२ र दुईवटा जेटस्ट्रिम गरी कुल सातवटा जहाजमार्फत ६४ वटा उडान गर्ने भएको छ। कम्पनीले यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै रात्रीकालिन उडान हुने गन्तव्य विराटनगर, भैरहवा, नेपालगञ्ज, भद्रपुर राती ९ बजेसम्म उडान गर्ने  निषेधाज्ञामाआन्तरिक उडान बारे मंगलबार निर्णय हुने र आन्तरिक उडान खुला हुने नहुने कुराको आधिकारिक जानकारी आएको छैन। श्री एयरलाइन्सले मंगलबार र बुधबार यात्रु माग अनुसारको उडान संख्या थप्ने जनाएको छ।

त्रिभुवन विमास्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

काठमाडौं : नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने  उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।  त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्नेले क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने

 काठमाडौं : नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका छन  काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।