विश्वकै सर्वाधिक पैतृक सम्पत्ति कर तिर्ने अध्यक्ष

फोर्ब्स पत्रिकाको अनुसार सामसङका पूर्व अध्यक्षको कूल सम्पत्ति १७ अर्ब ३० करोड डलर थियो। अक्टोबरमा निधन भएका दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति ली कून-हीको सम्पत्तिको झण्डै १० अर्ब अमेरिकी डलर कर तिर्नुपर्ने हुन्छ जुन इतिहासकै सबैभन्दा ठूलो करमध्येको एक हो। सबैभन्दा धेरै अर्बपति भएको सहर बेइजिङ  थियो।  आधाभन्दा बढी कर स्वरूप सरकारलाई बुझाउनु पर्थ्यो र त्यसका लागि उनीहरूसँग छ महिनाको मात्रै समय थियो।

Spread the love