अहिलेको संविधानले स्थिरता दिँदैन : बाबुराम

dr baburam bhattarai

अहिलेको संविधानले स्थिरता दिँदैन : बाबुराम

नेपालगन्ज: नयाँशक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराईले नयाँ बनेको संविधानले मुलुकलाई स्थिरता नदिने बताएका छन् ।
नयाँशक्ति नेपालले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा नेता भट्टराईले नयाँ संविधानले केही आधार मात्र तयार गरेको बताए । ‘अहिलेको संविधानले स्थिरता दिँदैन, केही आधार तयार मात्र गरेको छ’, उनले भने’, उनले भने, ‘संविधानलाई पुर्ण बनाउन धेरै संशोधन गर्नुपर्ने बताए ।’
पुराना शक्तिले भत्काउन मात्र जानेको बताउदै नयाँ निर्माणको नयाँ पार्टी चाहिने बताए । ‘प्रचण्डबाट रुपान्तरण सम्भव छैन’, उनले भने, ‘प्रचण्डबाट मात्र होइन पुराना पार्टी बाट नयाँ कामको सम्भवना छैन, त्यसैले नयाँशक्ति चाहिएको हो । उनले मुुलुकमा अर्को माओवादी जन्माउन नयाँ पार्टीको परिकल्पना नगरिएको बताए । ‘अर्को माओवादीको आवश्यकता छैन’, उनले भने, ‘छोटो अवधिमा मुलुकलाई समृद्ध बनाउन नयाँ पार्टीको आवश्यकता भएको हो ।’ उनले दुई अंकको आर्थिक बृद्धि गरि मुलुकलाई १०÷१५ वर्षभित्र समृद्ध बनाउन नयाँ पार्टीको गठन हुन लागेको बताए ।

gairimudi 5 karkale dolakha

गुफा भित्र अनौठो मन्दिर – प्र.स.नी. लाल प्रसाद लुईटेल

२०७२ चैत , दिपक न्यौपाने, दोलखा, गैरीमुदी, कर्कले– दोलखा जिल्लामा रहेको गैरिमुदी गा. बि. स. मा रहेको खोला किनारामा गुफा भित्र अनौठो मन्दीर फेला परेको छ । गैरिमुदीमा कार्यरत नेपाल प्रहरीका प्र.स.नी. लाल प्रसाद लुईटेलले यहि चैत्र ९ गते दि पावर न्युज डटकमको टोलीलाई खोजी कार्यमा सहयोग गरि प्रचार प्रसार गरिदिनु हुन आग्रह गरेपछि स्थलगत भ्रमण गर्दै सो गुफा भित्र अनौठो मन्दीर फेला परेको हो ।

gairimudi 5 karkale dolakha
तस्विर : शिव पौड्याल

देख्दा सामान्य होला भन्ने भान हुने तर गुफा भित्र पसेपछि बिभिन्न देबि देवताको स्वरुपको आकिृति देख्न सकिने गाईका धुनबाट दुध झरिरहेको आकृतिकहरु प्रसस्तै देख्न सकिने, कमलका फुल जस्ता आकृतिहरु हात्त्तिका सुड जस्ता आकृतिहरु पानीका साना जलधाराहरु गुफा भित्र अनौठो मन्दिरको दृश्यावलोकनले गर्दा अत्यन्तै मन प्रफुल्ल हुने गर्दछ ।

gairimudi 5 karkale dolakha
तस्विर : शिव पौड्याल

स्थानीय बासी तथा गा . बि.स प्रतिनिधिहरुले समेत यो क्षेत्रमा यस्ता ठाउ लुकेर रहेका छन् । भन्ने थाहा नपाएको बताए ।
काठमाडौ देखि चरिकोट र तामाकोशी नदि पार गरि जीरि जाने बाटो छाडेर उत्तर पुर्व कच्ची बाटो तर्फलाग्दा घोर मुडा सम्म सहजै गाडीमा यात्रा गदै गैरीमुदी गा. बि. स वडा नं ८ पुग्न सकिन्छ । दोलखा चरिकोटबाट करिब २ घण्टाको मोटरको यात्रा गरेपछि केहि समयको पैदल यात्रा गरेर यो गुफा पुग्न सकिन्छ ।
खोज अनुसन्धानमा पुगेका टोलीहरु
तस्विर : शिव पौड्याल

यस क्षेत्रमा रहेका बिभिन्न स्थानको परिचय गराउन सके यस ठाउको पर्यटन प्रर्बधनमा टेवा पुने छ भन्ने स्थानीयको आसा छ । आज सम्म पनि स्थानीय बासीहरुले पनि थाहा नपाएको र आजसम्म कोहि पनि नआएकाले खोजी हुन नसकेको हो । दि पावर न्युज डटकम मिडिया पहिलो उपस्थिती भएको भन्दै खुसि व्यक्त्त गरे
gairimudi 5 karkale dolakha
तस्विर : शिव पौड्याल

earthquake in nepal

भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अनुदान वितरण

चैत्र १६, २०७२- भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अब १० जिल्लाबाट अनुदान वितरण हुने भएको छ । हाल दोलखाको सिंगटीमा पुनर्निर्माण अनुदान अन्तर्गतको पहिलो किस्ता वितरण भइरहेको छ । पुनर्निर्माण प्राधिकरणले दोलखा पछि थप १० जिल्लाबाट पुनर्निर्माणको पहिलो किस्ता वितरण गर्ने तयारी गरेको हो । ‘अनुदान वितरण गाविस सचिवहरूसँग प्रत्यक्ष जोडिएको विषय हो । गाविस सचिव अभावका कारण पनि समस्या हुन सक्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने । प्राधिकरणले भूकम्प पीडितको विस्तृत सर्वेक्षण गरी पूर्ण रूपमा क्षति भएका परिवारलाई मात्रै अनुदान रकम उपलब्ध गराउने छ । हालसम्म उपत्यकाका तीन जिल्ला बाहेकमा सर्वेक्षणको काम गरिरहेको छ ।

‘कहिले र कुन जिल्लाको कुन गाविसमा वितरण गर्ने भनेर यसै साता सार्वजनिक गर्दै छौं,’ प्राधिकरणका प्रवक्ता राम थपलियाले भने, ‘तर, १० वटै जिल्लामा यो कार्यक्रम जाने छ । त्यसको गृहकार्यमा जुटिरहेका छौं ।’ उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकसँग यस विषयमा छलफल जारी छ ।

 सरकारले पूर्ण रूपमा घर क्षति भएका परिवारलाई २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । यसमध्ये पहिलो किस्ता ५० हजार रुपैयाँ वितरणको काम सुरु भएको हो ।

यसमध्ये दुई गाविसका क्रमश: २ सय ५६ र २ सय १७ परिवारको बैंक खातामा पैसा जम्मा भइसकेको छ । ‘यो रकम पीडितले चाहेको बेला बैंक खाताबाट झिकेर घर बनाउन सक्छन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘सम्झौता मात्रै भएको परिवारको बैंक खातामा रकम जम्मा हुन भने एक/दुई दिन लाग्छ ।’

पीडितलाई पहिलो चरणमा जग निर्माणका काम सकेपछि मात्रै अनुगमन र कागजातको आधारमा दोस्रो किस्ता रकम उपलब्ध गराइने छ । दोस्रो किस्ताअन्तर्गत २ लाख रुपैयाँको ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँ पाउने छन् ।

उक्त कार्यक्रमहरूमध्ये काठमाडौं चक्रपथ सुधार पहिलो चरण र दोस्रो, सहरी खानेपानी वितरण, प्रभावित क्षेत्रको पुनर्बास, सिन्धुपाल्चोकका विद्यालय र अस्पताल सुधार, रसुवाका विद्यालय सुधार र अस्थायी बसोवास पुनर्निर्माणमा सहयोग, स्वयम्भूनाथ मन्दिर र नुवाकोट दरबारको पुनर्निर्माणमा इच्छा, भूकम्पीय जोखिम अनुगमन, निजामती कर्मचारीका लागि स्तरवृद्धि कार्यक्रम, अस्पतालहरूमा मेडिकल सामग्रीको सहयोग, मेडिकल ट्रेनिङ, तातोपानी नाकाको अग्र भागको सुपरीवेक्षणलगायत कार्यक्रमहरू चीन भ्रमणका क्रममा सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

gairimudi karkale dolakha

दोलखा गैरीमुदी कर्कलेमा नयाँ गुफा फेला प-यो

२०७२ चैत , दिपक न्यौपाने, दोलखा, गैरीमुदी, कर्कले– दोलखा जिल्लामा रहेको गैरीमुदी गा. बि. स. मा नयाँ गुफा फेला परेको छ । गैरीमुदी मा कार्यरत नेपाल प्रहरीका प्र.स.नी. लाल प्रसाद लुईटेल (लक्ष्मण लुईटेल), ले आफुले केहि समय अघि गुफा छ भन्ने जानकारी पाएको र खोजी कार्यको लागी यहि चैत्र ९ गते दि पावर न्युज डटकमको टोलीलाई खोजी कार्यमा सहयोग गरि प्रचार प्रसार गरिदिनु हुन आग्रह गरेपछि स्थलगत भ्रमण गर्दै सो गुफ फेला परेको हो ।

gairimudi karkale dolakha
तस्विर : शिव पौड्याल

एका पटिबाट अर्को पटि निस्कन अन्दाजी ४५ मिनिेट लाग्ने अनुमान छ । गुफा भित्र पत्रे चट्टान, सामान्य चौताराहरु, पानीका पोखरीहरु देखिने छन् । गुफा भित्र गुफा भित्र हिड्न खासै कठिन नहुने सहज प्रकृतिको रहेको छ । काठमाडौ देखि चरिकोट र तामाकोशी नदि पार गरि जीरि जाने बाटो छाडेर उत्तर पुर्व कच्ची बाटो तर्फलाग्दा घोर मुडा सम्म सहजै गाडीमा यात्रा गदै गैरीमुदी गा. बि. स वडा नं ८ पुग्न सकिन्छ । दोलखा चरिकोटबाट करिब २ घण्टाको मोटरको यात्रा गरेपछि केहि समयको पैदल यात्रा गरेर यो गुफा पुग्न सकिन्छ ।

gairimudi karkale dolakha
तस्विर : शिव पौड्याल

खेजी कार्यमा नेपाल प्रहरीका प्र.स.नी. लाल प्रसाद लुईटेल (लक्ष्मण लुईटेल), गैरिमुदी गा. बि. स. सचिब जयराम घिमिरे, कार्यलय सहायक सुर्य बहादुर थापा, श्री जनज्योती उच्च माबि का शिक्षक दिपक तामाङ्ग भुतपुर्व टिकाराम गीरि, जिबिस प्रतिनिधि स्थानीय बासीहरुको टोली पत्रकार दिपक न्यौपाने, शिब पौड्यल सोहि गा.बि.स.को उपल्लो मुदीको भिरकुना भनिने स्थानमा रेहको यो गुफाानमा पुगेर बास्तवीक तथ्य फेला परेको छ ।

gairimudi karkale dolakha
गुफा खोजीमा संलग्न सहकर्मी साथीहरु तस्विर : शिव पौड्याल

parmanu

‘अमेरिका एक इन्च अघि बढे परमाणु आक्रमण’

एजेन्सी: उत्तर कोरियाले एक पटक फेरि अमेरिकालाई धम्की दिएको छ । यो पटक उत्तर कोरियाले ‘लास्ट चान्स’ नामबाट एक भिडियो जारी गर्दै -अमेरिकालाई कडा चेतावनी दिएको हो । भिडियोमा अमेरिकालाई यदि उ आफ्नो स्थानबाट एक इन्च अघि बढेमा उत्तर कोरिया उसमाथि परणामु आक्रमण गर्नेछ । चार मिनटको यस भिडियोमा उत्तर कोरियाले एक समुद्री युद्धपोतबाट प्रक्षेपण गरिएको मिसाइललाई पनि देखाएको छ । जसको मद्दतले वासिङ्टनलाई पनि ध्वस्त बनाइदिने धम्की उत्तर कोरियाले दिएको हो । भिडियोमा वासिङ्टनमाथि मिसाइल हमलापछि कोरियान भाषामा अमेरिकालाई धम्की दिँदै भनिएको छ, ‘यदि अमेरिका एक इन्च पनि हाम्रोतर्फ बढ्यो भने हामी परमाणु हमला गरिदिनेछौं।’
उत्तर कोरियाले अमेरिकासँगै दक्षिण कोरियामाथि पनि पटक पटक हमलाको धम्की दिँदै आएको छ। साथै उत्तर कोरियाका नेता किम जोङ्ग उनले विश्वले विरोध गरेपनि आफ्नो सुरक्षाका लागि परमाणु हतियार परीक्षण कुनै हालतमा नरोकिने बताइसकेका छन् ।

Is-this-the-worlds-greatest-rice

Is-this-the-worlds-greatest-rice

Rice is an overlooked culinary component, often viewed as a necessary, but not particularly flavourful, staple to a meal. It’s a supporting cast member to the star on the plate, the designated driver of all things delicious.But then there’s Carolina Gold rice – a product so sought after in the 18th and most of the 19th Centuries, both in North America and in Europe, that it made Charleston, South Carolina, one of the richest cities in the United States for a time. All those pristine church steeples pointing heavenward and those well-preserved Italianate, Queen Anne, Greek Revival, Georgian and Federal structures flanking the town’s enchanting streIs-this-the-worlds-greatest-riceets? Those were all paid for with highly profitable Charleston Gold rice – so named for the unique rice fields, which turn a gleaming gold when ready to harvest. The “gold” in Carolina Gold, however, could also be more symbolic for the actual gold the rice brought to Charleston.
“What I love about Carolina Gold,” said Charleston Grill chef Michelle Weaver, “is that it’s the most diverse rice I’ve ever worked with. It can work as sticky rice, in porridge, in risotto, whatever you need.”
It was my first meal in the 350-year-old southern town, and I’d asked Weaver to serve me anything rice related.
The procession of plates on my tasting menu included a few dishes where the rice not only fulfilled its role of playing a starchy sidekick to an edible protagonist, but also threatened to steal the show. The Carolina Gold sticky rice that accompanied the barbecued mackerel, for example, was soft and had a crunch like al dente pasta. Despite a subtle nuttiness, the rice is not particularly aromatic, which means it inherits the flavours it’s sharing the plate with.

Ser-bahadur-Deuba

बाँडिचुडी खानकै लागि सरकारमा गइँदैन – देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बाँडिचुडी खानकै लागि’ आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने उदघोष गरेका छन् । उनले राष्ट्रिय मुद्दाहरुको समाधानका लागि भने दलहरुबीच सहकार्य हुनुपर्ने औंल्याए । कुनै विशेष परिस्थितिमा राष्ट्रिय सरकार गठन औचित्यपूर्ण हुने भन्दै कांग्रेस सभापति देउवाले अहिले केवल बाँडिचुँडी खानका लागि सरकारमा जान कांग्रेस इच्छुक नरहेको प्रष्ट पारे । गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आइतबार राजधानीमा आयोजना गरिएको अन्तरक्रियामा एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

Goa set to become dearer for tourists

Goa set to become dearer for tourists

Goa Chief Minister Laxmikant Parsekar’s Budget for 2016-17, presented on Wednesday, has generally been viewed as one with an eye on the Assembly elections next year, but tourism is likely to be dearer with an increase in VAT on jet fuel, fees, and luxury tax on hotel rooms, among others, industry insiders apprehend. The tourism sector claims it is the top industry in Goa after the demise of mining. For one, the Budget proposes to apply luxury tax of 6 per cent on hotels with tariff as low as Rs 751.
The government contends that it is necessary to bring such rooms under tax purview since it found many establishments are renting out rooms for less than Rs 1,000 through e-marketing to avoid tax of incidence, thereby causing losses to the exchequer. Parsekar, who also holds the Finance portfolio, announced several populist schemes  set aside only Rs 130 crore for tourism marketing, and unspecified tourist infrastructure development, from the total budget layout of Rs 14,694.17 crore.  Luxury tax on room tariff more than Rs 3,000 and Rs 5,000 have been fixed at 9 per cent and 12 per cent, respectively. The Budget, however, proposes to slash luxury tax by 60 per cent during the off-season from June to September.

The Budget proposes to levy additional fee of Rs 15,000 on each water sports vessel, and an additional Rs 20,000 per vessel for those conducting pleasure trips on inland water. By making necessary changes in Goa Entertainment Tax Act, the government also proposes to hike entry fee to casinos from Rs 700 to Rs 1,000.

The relatively cheaper alcohol in the state being a major draw for tourists, the news in the Budget is mixed for tipplers. Subject to parameters such as quantity, volume, and maximum retail price of alcohol, the government will revise excise duty on India-Made Foreign Liquor (IMFL) and beers that are imported or sold in the state. The tax for classified alcohol will vary from Rs 20 to Rs 3,400 per bulk liter, which may directly reflect the retail cost.

Sixty-one killed as flydubai jet crashes in southern Russia

Southern Russia lydubai jet crashes Sixty-one killed

Moscow – All sixty-one people on board a flydubai Boeing 737 were killed when their plane crashed and burst into flames as it was landing in Rostov-on-Don, in Southern Russia, on Saturday morning, The plane was making its second attempt to land in bad weather when it missed the runway, erupting in a huge fireball as it crashed.

“A Boeing 737 crashed as it was coming into land. There were 61 people on board. They are all dead,” said a spokesman from the local ministry, quoted by the official TASS news agency. “flydubai regrets to confirm that flight FZ981 crashed on landing and that fatalities have been confirmed as a result of this tragic accident,” the airline said on its Facebook page.

The local emergencies ministry confirmed that all 55 passengers and six crew on board were killed.”The Boeing 737 on the Dubai to Rostov-on-Don route caught fire (after crashing),” an official statement from the emergencies ministry said, adding that it took an hour to bring the blaze under control.

The accident happened at 0050 GMT, according to the statement. The plane had left Dubai at 1820 GMT, flydubai confirmed.

“We are putting our emergency response in place and we will be working closely with all the authorities involved. We will share as much information as possible just as soon as we can and we will provide updated information on a regular basis,” Emirates-based flydubai said in a statement on its Facebook page.

“We’re aware of reports coming out of Russia and our team is currently gathering more details,” the plane manufacturer said on Twitter.

UNESCO - United Nationas Educational Scientific and Cultural Organization

युनेस्कोका निमित्त नेपाल आयोगको क्लवहरुको कार्यसमिति गठन

दिपक न्यौपाने, सिंहदरवार, काठमाडौ, दोस्रो बिश्व युद्घपछि आक्रन्त बिश्वालाई आपसि शान्ति, मैत्री र बिकासको माध्यमबाट समुन्नत पार्ने अभिप्रयले संयुक्त्त राष्ट्रिसंघको बहुआयामीक पहलमा शिक्षा, बिज्ञान, सस्कृति, सामाजीक तथा मानबिय सशतिकरणको बिकास गर्ने उदेश्यले युनेस्को राष्ट्रिसंघको एक बिशिष्ट अंगको रुपमा रहि आएको संस्था हो । नेपाल पनि उक्तm संगठनको सदस्य भएकोले युनेस्कोका निमित्त नेपाल आयोग स्थापना भएको हो । यसअन्र्तगत नेपालका प्रत्येक जिल्लामा एक एक संगठन दर्ता भएका छन् । लामो समय देखि ओझेल मा परेर बैधानी रुपमा सचिवालयबाट सम्बन्धन प्राप्त गर्न नसेको युनेस्को क्लबहरुको भेलाले युनेस्कोका निमित्त नेपाल आयोग सहायक महासचिव डा. कमलेश सिन्हाको उपस्थीतीमा तदर्थ समिति गठन भई आजकै मिति बाट सम्बन्धन प्राप्त भएको पत्र सम्पुर्ण क्लबहरुलाई राष्ट्रिय आयोगको सचिवालय सिहदरवारमा आयोगीत एक कार्यक्रमा बितरण गरियो ।

मनोनीत सदस्यहरु

डा. प्रेमनरायण अर्याल संयोजक
दिपक सरकार – सदस्य
आनन्दराज त्रिपााठी – सदस्य
महेश्वर प्रसाद शार्मा – सदस्य
प्रकाश रावल – सदस्य
मिधिनि पसाद सिटौला – सदस्य
अनिल शिलवाल – सदस्य
पदमा योगी – सदस्य
अन्जु भट्ट – सदस्य
सरस्वती श्रेष्ठ – सदस्य
राजकुमार के शी– सदस्य
डा. केदार दाहाल – सदस्य
वेदप्रकाश पंगाली – सदस्य
हेम कुमार कार्की (बिष्णु) – सदस्य
नबिन झा – सदस्य
बिनोदकुमार सुबेदी – सदस्य
यसोदा कार्की प्रदिप काफ्ले – सदस्य
दिवस राजवंशी – सदस्य
भुपेन्द भट्ट – सदस्य
सरिता हुमागाई – सदस्य
खड्गबहादुर बुडा – सदस्य
अमि प्रसाल लामीछाने – सदस्य
यसोधरा पन्त – सदस्य
बि एन शर्मा – सदस्य
गगन सिहायर – सदस्य
जानुका पन्त – सदस्य

यो संशोधन लागु गरि २७ सदस्य तदर्थ समिति गठन भएको छ । दशौ बर्ष देखि यि क्लबहरुले खासै केहि काम गर्र्ने नसकेपनि सम्बन्धन प्राप्त भएको प्रमाण पत्र पाप्त गरि एक तदर्थ समिति पाएको छ ।

UNESCO - United Nationas Educational Scientific and Cultural Organization
सम्बन्धन प्राप्त भएको प्रमाण पत्र