युनेस्कोका निमित्त नेपाल आयोगको क्लवहरुको कार्यसमिति गठन

UNESCO - United Nationas Educational Scientific and Cultural Organization

दिपक न्यौपाने, सिंहदरवार, काठमाडौ, दोस्रो बिश्व युद्घपछि आक्रन्त बिश्वालाई आपसि शान्ति, मैत्री र बिकासको माध्यमबाट समुन्नत पार्ने अभिप्रयले संयुक्त्त राष्ट्रिसंघको बहुआयामीक पहलमा शिक्षा, बिज्ञान, सस्कृति, सामाजीक तथा मानबिय सशतिकरणको बिकास गर्ने उदेश्यले युनेस्को राष्ट्रिसंघको एक बिशिष्ट अंगको रुपमा रहि आएको संस्था हो । नेपाल पनि उक्तm संगठनको सदस्य भएकोले युनेस्कोका निमित्त नेपाल आयोग स्थापना भएको हो । यसअन्र्तगत नेपालका प्रत्येक जिल्लामा एक एक संगठन दर्ता भएका छन् । लामो समय देखि ओझेल मा परेर बैधानी रुपमा सचिवालयबाट सम्बन्धन प्राप्त गर्न नसेको युनेस्को क्लबहरुको भेलाले युनेस्कोका निमित्त नेपाल आयोग सहायक महासचिव डा. कमलेश सिन्हाको उपस्थीतीमा तदर्थ समिति गठन भई आजकै मिति बाट सम्बन्धन प्राप्त भएको पत्र सम्पुर्ण क्लबहरुलाई राष्ट्रिय आयोगको सचिवालय सिहदरवारमा आयोगीत एक कार्यक्रमा बितरण गरियो ।

मनोनीत सदस्यहरु

डा. प्रेमनरायण अर्याल संयोजक
दिपक सरकार – सदस्य
आनन्दराज त्रिपााठी – सदस्य
महेश्वर प्रसाद शार्मा – सदस्य
प्रकाश रावल – सदस्य
मिधिनि पसाद सिटौला – सदस्य
अनिल शिलवाल – सदस्य
पदमा योगी – सदस्य
अन्जु भट्ट – सदस्य
सरस्वती श्रेष्ठ – सदस्य
राजकुमार के शी– सदस्य
डा. केदार दाहाल – सदस्य
वेदप्रकाश पंगाली – सदस्य
हेम कुमार कार्की (बिष्णु) – सदस्य
नबिन झा – सदस्य
बिनोदकुमार सुबेदी – सदस्य
यसोदा कार्की प्रदिप काफ्ले – सदस्य
दिवस राजवंशी – सदस्य
भुपेन्द भट्ट – सदस्य
सरिता हुमागाई – सदस्य
खड्गबहादुर बुडा – सदस्य
अमि प्रसाल लामीछाने – सदस्य
यसोधरा पन्त – सदस्य
बि एन शर्मा – सदस्य
गगन सिहायर – सदस्य
जानुका पन्त – सदस्य

यो संशोधन लागु गरि २७ सदस्य तदर्थ समिति गठन भएको छ । दशौ बर्ष देखि यि क्लबहरुले खासै केहि काम गर्र्ने नसकेपनि सम्बन्धन प्राप्त भएको प्रमाण पत्र पाप्त गरि एक तदर्थ समिति पाएको छ ।

UNESCO - United Nationas Educational Scientific and Cultural Organization
सम्बन्धन प्राप्त भएको प्रमाण पत्र

Spread the love