काठमाण्डू उपत्यकाको तुवाँलोले ‘फोक्सो र आँखामा पार्न सक्छ गम्भीर

काठमाण्डू उपत्यकाको तुवाँलोले ‘फोक्सो र आँखामा पार्न सक्छ गम्भीर

काठमाण्डू उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन्। केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो। शनिवार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ। त्यसबाट बच्न विभिन्न उपायहरू अवलम्बन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। एउटा कारण यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी हुनु भएको वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाका प्रमुख शङ्करप्रसाद पौडेलले बताए। “चैतको हावाहुरी चल्ने समयमा काठमाण्डूमा हावा ठप्पजस्तो बसेको छ। पछिल्लो समय तराईतिर लागेको डढेलोबाट निस्किएको धुवाँ भैँसेपाटी क्षेत्र हुँदै उपत्यका प्रवेश गरेको छ। पानी नपर्ने र हावा नचल्ने कारणले यस्तो भएको हो।”

चिकित्सकहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्छ। नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्छ। विभागको अनुगमन प्रणालीका अनुसार शुक्रवार ४७ जिल्लाका झन्डै ५०० स्थानमा डढेलो लागेको थियो। विभागका अनुसार उपत्यकामा अझै दुई दिनसम्म यस्तै अवस्था रहन सक्ने देखिन्छ। त्यसपछि पश्चिमी वायुको प्रभाव केही मात्रामा देखिने भए पनि त्यसले वर्षा गराउने सम्भावना न्यून रहेकाले पूर्ण रूपमा तुँवालो हट्न अझै केही दिन लाग्न सक्छ। विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार शनिवार पनि उपत्यकाको वायुमण्डल स्थिर रहेको छ।

एमाले र माओवादी केन्द्र छुट्ट्याउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नामबारे परेको पुरानो रिटमा फैसला दिँदै उक्त नाम अवैध मात्र भनेन अदालतको निर्णयका कारण सो पार्टीको एकीकरणमा धक्का पुग्यो र पार्टी पुरानो माओवादी केन्द्र तथा एमालेमा टुक्रिन पुग्यो। नेपाल कम्युनिस्ट पार्टी टुक्र्याइदिने सर्वोच्च अदालतको फैसलाविरुद्ध उसको तत्कालीन एउटा घटक नेकपा (माओवादी केन्द्र)ले झन्डै एक महिनापछि पुनरवलोकनको निवेदन दिएको छ। तर उक्त निवेदन दिनु उपयुक्त हो कि होइन भन्नेबारे भने दुईथरी टिप्पणी पाइएको छ।

एकथरीले पुनरवलोकन दिनु स्वाभाविक र महत्त्वपूर्ण भएको बताएका छन् भने अर्काथरीले यसको खासै औचित्य र उपयोगिता नहुने बताएका छन्।

सुनचाँदीको भाउमा मंगलबार सामान्य गिरावट

मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ। सुनको भाउ मंगलबार ओरालो लागेको छ। अघिल्लो कारोबार दिन भने सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।  सुन तोलामा ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन ८६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।  यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच हुँदैछ। सोमबार पनि चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ तोकिएको थियो।

हिमालयन बैंकको एचविएल डलर प्रिपेड कार्ड

काठमाडौं : अन्तर्राष्ट्रिय भुक्तानीका लागि हिमालयन बैंकले एचविएल डलर प्रिपेड कार्ड ल्याएको छ। बैंकका अनुसार यस एचविएल कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मश साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी पाँच सय डलर बराबर सम्मको वस्तु तथा सेवा खरिद गर्न सकिनेछ।  बैंकले खातावालले प्रति वर्ष पाँच सय डलर सम्मको बस्तु तथा सेवा किन्न सकिने प्रिपेड कार्ड ल्याएको हो।  सेवाका लागि बैंकका शाखा र मुख्य कार्यालय कमलादीमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

Dolakha Jiri 2 Night 3 Days With Kalinchowk -Hikeontreks

Kalinchowk Dolakha Jiri 2 Night 3 Days tour gives a whole new perspective to Dolakha district. Kalinchwok is the most popular and most visited place in the Dolakha District because of its religious importance. Likewise, the snowfall during the winter season is another major reason most of the people visit Kalinchowk. However, Jiri used to have great importance during the 1960s as a gateway to Everest. With the construction of Lukla airport, most of the trekkers fly directly to Lukla however, there are some who still wish to go via Jiri to explore this paradise. Jiri is the traditional route to the Everest. And the fact is, Dolakha Jiri has been named as the “Switzerland of Nepal” because the natural panorama resolves to that of Switzerland. Likewise, the settlements were built by the swiss aid.

Located at an elevation of 1905 meters from sea level Jiri is not only famous for the Trekkers and international tourists, every year Nepalese students around Nepal and other domestic tourists visit Jiri. The major reason to visit Jiri is the unique weather condition and the settlements uniquely built after the swiss aid. Swiss aid built Jiri as the first Agricultural Development Centre in Nepal.

Join our Kalinchowk Dolakha Jiri 2 Night 3 Days tour to explore the Switzerland of Nepal- Dolakha Jiri and the best pilgrimage destination, a paradise for snow in Dolakha- Kalinchowk Kuri Dolakha. The name of the village represents the ethnic group of Jiri- The Jirels. You can witness the unique culture of Jirels. Along with Jirels, Sherpa, Rai and Tamangs are other ethnic groups in Jiri.

Kathmandu To Jiri Distance | Kalinchowk To Jiri Distance

Jiri lies at a distance of 184 Kilometers from Kathmandu. Likewise, the Kalinchowk to Jiri distance is about 72 Kilometers. It takes around 6 to 8 hours to reach Jiri from Kathmandu. Likewise, Jiri is 4 hours drive from Kalinchwok. So if you are planning to book Kalinchowk tour package, it is better not to miss Jiri by extending a day. More detials 

IMEX: Now is not the time for business to stand still

  1. Building back better is a phrase we’re hearing more and more both within and outside of the events industry.
  2. At IMEX, several new roles have been created within the business with significant investment in systems, marketing, and design.
  3. These new roles are part of the Group’s commitment to building the very best global tradeshows and marketplaces for the business events industry.

The CEO of the IMEX Group, Carina Bauer, underlined the importance of maintaining business investment during a challenging climate when she said: “Building back better is a phrase we’re hearing more and more both within and outside of the events industry. We’re living this at the IMEX Group and building up our resilience by investing in different parts of the business, beginning with some important new appointments and new roles within the company.”

Several new roles have been created within the business with significant investment in systems, marketing and design. Gary Coombes joins as Chief Information Officer. Previously COO at Crunch accountants, Gary has worked at EMAP and at UBM where he worked on acquisitions and new events, aligning Sales and Marketing across EMEA. In his new role he is set to build on the consultancy he provided for the IMEX Group last year, managing systems integration and data initiatives. Gary says: “I’m really excited to be joining IMEX at such an important time for the business and the wider events industry. Having worked in the industry for most of my life, I can’t wait to see live events back in action. IMEX’s shows are fantastic and I look forward to being able to help them evolve, continue to grow and be successful.”

Responsible for content strategy and resourcing, web development and digital transformation projects, Danielle Colyer has been appointed as Head of Content and Web. The former Global Head of Content at YNV Group, Danielle has extensive experience in international B2B and B2C marketing, brand and web with over a decade of experience in creating impactful content for companies including the Digital Magazine Awards and Study Group. Danielle said: “I am thrilled to join to the IMEX team. Content is an incredibly powerful tool in our marketing toolkit and something that IMEX does very well. My aim is to elevate this brilliant content across our entire web estate so it can engage, delight, inform – and ultimately, convert – our audiences.”

Former Art Director at Grazia UK, Anna Gyseman joins as Design Manager focusing on graphic design, digital design, and brand guidelines. Her design expertise will soon be complemented by the appointment of a Junior Designer. Anna comments: “We all crave the reassurance of the familiar but at IMEX we also recognize our role in leading the drive towards a brave new world. My goal this year is to consolidate confidence in the brand by moving it forward in a fresh and innovative way – providing a classic level of design discipline whilst always striving for an original response.”

Other new roles within the IMEX Group include a Senior Sales Manager in the Sales team, a Data Analyst in the Event Tech team and a new Financial Analyst. The Hosted Buyer team will hone its focus on client relationships with the appointment of two new Relationship Managers and a Travel Manager.

Carina continued: “These new roles are part of our commitment to building the very best global tradeshows and marketplaces for the business events industry – a mission that we’re single-minded about. In addition, they complement our intention to create a more adaptive and agile team environment, supported by consultant Jon Barnes who talked about this progressive approach in our February podcast. The disruption of the past year pushed members of our team out of their comfort zones, often showcasing skills we – and they – didn’t even know they had. As a result, we’re reshaping elements of our organization to give individuals more freedom and responsibility, allowing them to grow, shine and make a bigger contribution.”

“Just as our shows evolve to respond to the changing needs of buyers and exhibitors, our way of working also adapts. Now is not the time for our business to stand still. We believe it’s crucial to continue to invest in our talent, our culture and to create new opportunities for our team so we remain agile, creative and responsive to the shifts in the world,” continued Carina. “These changes will also help as we plan ahead for our next live show – IMEX America in November and our 20th anniversary at IMEX in Frankfurt in 2022.”

IMEX America takes place November 9-11, 2021, at its new home Mandalay Bay in Las Vegas.

नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै

‘आईक्यूएअर अर्थ’ को सोमबार दिउँसोको तस्बिर । तस्बिरमा रातोले अस्वस्थकर वायुको क्षेत्र संकेत गर्छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ । आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ । नेपालमा भने पूर्वी भागमा तराई, पहाड र हिमालसम्मै तुवाँलोले सीमा नाघेको छ ।

मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ । आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ ।

सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौं फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् ।  महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् ।  उनीहरुले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडि प्रवेश गर्न नदिने बताएका हुन् ।

रङहरुको पर्व फागुपूर्णिमा (होली)

१५ चैत, काठमाडौं :  र सरकारी आग्रह र कोरोना महामारी फैलिने सम्भावनालाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरु होली खेल्न बसन्तपुर पुगेका छन् । रङहरुको पर्व फागुपूर्णिमा (होली) आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने भाेलि सोमबार मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान खुल्यो

काठमाडौं, १३ चैत । वायु प्रदुषणका कारण बन्द भएको भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको सेवा सन्चालनमा आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । प्रतिकूल मौसमको कारण शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान करिब दुई घन्टा बन्द भएको थियो । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताउनुभयो ।