न्यूजिल्याण्डको तट नजिकै अँध्यारोमा चम्किने शार्क फेला

न्यूजिल्याण्डको तट नजिकै अँध्यारोमा चम्किने शार्क फेला

वैज्ञानिकहरूले न्यूजिल्याण्डको तट नजिकै गहिरो समुद्रमा रहेका शार्कका तीनथरी प्रजातिमा अँध्यारोमा चम्किने क्षमता रहेको पत्ता लगाएका छन्। काइटफिन शार्क भनिने तीमध्ये एक प्रजाति हालसम्म थाहा भएकोमध्ये सबैभन्दा ठूलो प्रकाशधारी प्राणी भएको छ जसको लम्बाइ १८० सेन्टिमिटरसम्म हुन्छ। शार्कका ती प्रजातिको नमुना न्यूजिल्याण्डको पूर्वमा अवस्थित समुद्रको पिँध नजिकबाट गत वर्षको ज्यानुअरीमा सङ्कलन गरिएको थियो। ब्ल्याकबेली ल्यान्टर्नशार्क र शदर्न ल्यान्टर्नशार्क भनिने अन्य दुई प्रजातिमा पनि जैविक प्रकाशधारी क्षमता देखिएको पुष्टि भएको छ। धेरै जसो समुद्री जीव र जुनकीरी जस्ता कीराले आफै प्रकाश सिर्जना गर्न सक्छन् तर शार्कजस्ता ठूला जनावरमा पनि त्यस्तो क्षमता रहेको भन्ने थाहा लागेको यो पहिलो पटक हो। जीवहरूले प्रकाश प्रकट गर्ने क्षमता शार्कको छालाभित्र रहेका फोटोफोर भनिने प्रकाश उत्पन्न गर्ने हजारौँ कोषहरूका कारण हासिल हुनेगर्छ।

गोंगबु हत्या काण्ड : बोहाराको हत्या आरोपमा पक्राउ परेकी कल्पना मुडभरी आजीवन जेल

काठमाडौं : गोंगबुमा एक पुरुषलाई आफ्नो कोठामा डाकेर क्रूरतापूर्वक हत्या गरेको अभियोगमा मुद्दा चलाइएकी चितवनकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको फैसला भएको छ । टोखा नगरपालिका–१० गोंगबु स्वर्गद्वारी टोलमा साउन २५ गते दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा ३७ वर्षीया मुडभरी र उनकी छोरीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । अदालतले मुडभरीकी नाबालिका छोरीलाई भने निर्दोष ठहर गरेको छ । बोहाराको हत्या आरोपमा पक्राउ परेकी कल्पना मुडभरी आजीवन जेल ठहर गरेको
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार उक्त ठहर गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धानअनुरूप मुलुकी अपराध संहिता २०७४ कोे दफा १७७ (२) बमोजिम जघन्य अपराध रहेको दाबीसहित मुडभरीलाई आजीवन कारावासको मागसहित मुद्दा दायर भएको थियो । उनकी छोरीलाई भने हत्या प्रकरणमा मतियारको आरोप थियो । मुडभरीलाई अदालतले यसअघि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनीविरुद्ध बोहरालाई पाहुनाका रूपमा कोठामा डाकी दहीमा विषादी मिसाएर खुवाएको, बेहोस भएपछि गुप्तांगमा ह्याम्मर प्रहार गरेको, शरीरका अंग खुकुरीले काटेको तथा लगेजमा पोको पारेर सडकमा फालेर फरार भएको प्रहरीको दाबी थियो ।

चन्द्रमाको यात्रामा जान ईच्छुकको खोजी – जापानी अर्बपति

जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ।

“म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्,” उनले ट्वीटरमा राखिएको भिडिओमा भनेका छन्। उनले त्यसकालागि त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन्। उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा नि:शुल्क हुने पनि बताएका छन् डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ।

उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरू “जुनसुकै गतिविधि” मा भए पनि उनीहरूले “अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ,” र ” त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ”, जापानी अर्बपति उनले थपे : “मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ,”

Russia: EU vaccine passport plan could lead to forced vaccination

Russian Foreign Minister today issued an official comment on yesterday’s announcement by European Commission President Ursula von der Leyen that the European Union is planning to introduce coronavirus vaccination certificates.

According to top Russian diplomat, Russia is hoping that new European COVID-19 “vaccine passports” scheme will not discriminate against Russian citizens.

“At our level, we informed our colleagues in the European Union that we expected them to make decisions that will not discriminate against Russian nationals,” Russian Foreign Minister Sergey Lavrov said at a press conference today.

The minister stressed that the EU’s move to introduce “vaccine passports” could lead to forced vaccination and would violate the principle that inoculation should be voluntary.

“It seems that the initiative runs counter to the rules of democracy because EU countries decided that vaccination would be voluntary,” Lavrov noted. “It means that people will be forced to get vaccinated in order to be able to travel, and people in the European Union can hardly imagine their life without traveling between countries,” he added.

“We’ll see how it plays out. I hope that a decision will be made based on the positions of member states. The principle that vaccination should be voluntary is very important,” the Russian foreign minister said.

 

 

Dharahara Construction Near Final

Kathmandu : Dharahara also called Bhimsen Tower, is a nine story (50.2m) tall tower at the center of Kathmandu. It was built in 1832 A.D. by the Prime Minister of the time, Bhimsen Thapa of Nepal. Thapa built the tower under the orders of Queen Lalit Tripura Sundari.The tower has a spiral staircase inside containing 113 steps or none because there is an elevator. The 8th floor holds a circular balcony for observers that provides a panoramic view of the whole Kathmandu valley. The tower has a 5.2m bronze mast on the roof. The tower has been open for the general public since 2005 for a small fee.

Dharahara is actually the second such tower made by Bhimsen Thapa. The original Bhimsen Tower was built in 1824 and was 11 stories high, 2 stories taller than Dharahara. Dharahara was built for queen Lalit Tripura Sundari, who was the niece of Bhimsen Thapa. She wanted a tower of her own next to Bhimshen’s Dharahara.Dharahara: The Pride of Kathmandu Valley


During the earthquake of 1834, both the towers survived, but Bhimsen’s tower suffered severe damage. 110 years later, on January 15, 1934, another earthquake caused Bhimsen’s tower to be completely destroyed.Only 2 of the 11 stories on the second tower remained. The prime minister of the time, Juddha Shumsher, renovated Dharahara to its previous form. While the original Bhimsen Tower was obliterated, queen Lalit Tripura Sundari’s tower got its name, ‘Bhimsen Stambha’.

The designs were prepared by Cage Consult Pvt. Ltd and JV Associates. According to the Dharahara reconstruction plan, the new Dharahara would be 245 ft. tall with 11-storeys. However, according to Architect Bishnu Panthi, it would be of 21-storeyed from the inside.

The estimated cost of the project is three Billion rupees and will be constructed in three years. According to Culture, Tourism and Civil Aviation Minister Ananda Pokharel, many private organisations and Nepal Telecom have expressed their interest in financing the project. Also, Rs20 million has been collected from the campaign ‘I will build my Dharahara’, Minister Pokharel said.

The government has allocated 42 Ropanis land for the reconstruction of the Dharahara. Department of Archaeology had been seeking additional land from government citing that reconstructing new Dharahara in existing five Ropanis would look dull. The required additional land will be supplemented by acquiring the land of General Post Office and Taksar Department in Sundhara and the decision to this effect has been made by Cabinet, according Minister Ananda Pokharel.

 

Minsiter Pokharel claimed the new Dharahara would be earthquake resistant and could sustain up to 8 magnitude earthquake.

According to engineer Panthi, a Sundhara Garden will be built at the premises where a three-storeyed parking hall will be constructed. It will also house a water fountain, gift shop, a theater and a museum. The Dharahara area will be disabled-friendly, it is learnt.

The historic Dharahara, a popular landmark of Kathmandu, was destroyed by the April 25 earthquake last year. The original Dharahara, or also known as Bhimsen Tower, was 11-storeyed before 1934 earthquake reduced it to just nine storeys.

 

The old Dharahara wrecked by the earthquake will be kept intact while a new one with similar design will be built at the premise, it was announced in the programme.

 

विप्लव समूहको प्रकाण्ड वार्ता नेतृत्वको टोली

काठमाडौं, १८ फागुन : विप्लव समूहको प्रकाण्ड वार्ता नेतृत्वको टोली गठन गरेको छ ।  सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ले नेतृत्व गर्नेभएका छन् । चन्द समूहद्वारा सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिए पनि सार्वजनिक गरिएको थिएन । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले इकान्तिपुरलाई बताए । सरकार संगको वार्ताका लागि विप्लव समूहले प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।  प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने,  तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ । नेकपाका महासचिव नेत्रविक्रम चन्दले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्ने टोली गठन गरिएको जनाएको छन् । सरकारले आज गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ।

इन्टरनेट कम्पनीलाई प्रतिस्पर्धामै आउन सकस

काठमाडौं : पछिल्लो समय दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको लागि अनुमति पत्र लिएर बजारमा प्रतिस्पर्धामा आउन नसक्ने कम्पनी धेरै छन् । शहर केन्द्रीत इन्टरनेट सेवाप्रदायक कम्पनीबीच चर्को प्रतिस्पर्धा चलिरहँदा   लाइसेन्स लिने कम्पनीलाई भने बजारमा टिक्न सकस परेको छ । शहर केन्द्रीत भएर र ग्रामिण भेगमा सेवा उपलब्ध गराउने हिसाबबाट लाइसेन्स लिने नयाँ सेवाप्रदायक कम्पनीले ग्राहकसँगै सेवा विस्तार गर्न सकेका छैनन् । अहिले इन्टरनेट उद्योगमा वल्ड्र लिङ्क, क्लासिकटेक,भयानेट,सुविसु कम्पनी नै सेवामा अगाडी छन् । प्राधिकरणका अनुसार गत पुस मसान्त सम्म ४० इन्टरनेट सेवाप्रदायकको १३ लाख ७४ हजार ग्राहक छन् ।

दूरसञ्चार प्राधिकरणको पुस मसान्तसम्मको एमआईएस रिपोर्ट अनुसार इन्टरनेट सेवा दिने भन्दै देशभर एक सय २७ ओटा कम्पनीले लाइसेन्स लिएका छन् । झन् पछिल्लो पटक ठूला व्यवसायिक घरना पनि इन्टरनेट व्यवसायमा हात हालेका छन् ।  तथ्याङ्कमा ४० ओटा कम्पनीको मात्रै ग्राहकको सङ्ख्या राखेको छ  अन्य ८७ ओटा कम्पनीको कुनै विवरण छैन् । यसको अर्थ प्राधिकरणको सम्पर्कमा ती सेवा प्रदायक छैनन् ।

अहिले दूरसञ्चार प्राधिकरणले कम्पनीहरुलाई कुनै मापदण्ड नै नतोकी लाइसेन्स दिने गरेकाे छ जसको कारण सेवाप्रदायक बढी र सेवा कम भएको अवस्था छ । नेपाली इन्टरनेट उद्योगमा आधा दर्जन कम्पनीको मात्र एकाधिकार रहँदै आएको छ । शहर बजार सबै ठूला इनटरनेट सेवाप्रदायकले कब्जा गरेका छन ।

 

यी हुन सक्रिय सेवाप्रदायक