Active virus cases drop below one lakh in Nepal

Active virus cases drop below one lakh in Nepal

KATHMANDU, JUNE 5 : Health authorities today diagnosed 4,624 new cases of coronavirus infection in the country, including 1,384 in Kathmandu valley. With this, Nepal’s COVID caseload has reached 581,560, including 476,130 recoveries, 97,699 active cases, and 7,731 deaths. It is for the first time since May 11 that the number of active COVID cases has dropped below one lakh in Nepal.  The number of active cases was 97,008 on May 11, rising up to 117,261 on May 25. Since then the number has been declining. Of those testing positive for the contagion in the valley today, 897 are from Kathmandu, 299 from Lalitpur, and 188 from Bhaktapur. As many as 47 districts – Morang, Jhapa, Sunsari, Okhaldhunga, Bara, Rautahat, Saptari, Dhanusha, Parsa, Mahottari, Sarlahi, Siraha, Kathmandu, Bhaktapur, Lalitpur, Chitwan, Kavrepalanchowk, Makawanpur, Nuwakot, Dhading, Dolakha, Sindhupalchowk, Ramechhap, Sindhuli, Kaski, Nawalparasi (East), Gorkha, Tanahun, Syangja, Parbat, Lamjung, Dang, Banke, Bardiya, Rupandehi, Kapilvastu, Palpa, Gulmi, Nawalparasi (West), Surkhet, Dailekh, Dadeldhura, Kailali, Baitadi, Kanchanpur, Achham, and Doti – have more than 500 active COVID cases each.

The number of active COVID cases in Kathmandu valley is 23,624 – 13,967 in Kathmandu, 5,609 in Lalitpur, and 4,048 in Bhaktapur.  According to the Ministry of Health and Population, 1,422 COVID patients are in intensive care – 212 in Province 1, 112 in Province 2, 716 in Bagmati, 144 in Gandaki, 158 in Lumbini, 48 in Karnali, and 32 in Sudurpaschim. As many as 404 of them are on ventilator support – 52 in Province 1, 27 in Province 2, 252 in Bagmati, 33 in Gandaki, 24 in Lumbini, five in Karnali, and 11 in Sudurpaschim. The ministry added that 8,663 people were discharged from health centres across the country in the past 24 hours after recovering from COVID.

Others diagnosed with the disease today, 311 are from Morang, 282 from Kaski, 191 from Sunsari, 169 from Jhapa, 144 from Okhaldhunga, 139 from Sindhupalchowk, 133 from Dhanusha, 120 from Kavrepalanchowk, 92 each from Chitwan and Makawanpur, 86 from Surkhet, 85 from Rupandehi, 81 from Bara, 70 from Gorkha, 68 from Bardiya, 65 each from Dhading, Syangja, and Banke, 61 from Nuwakot, 58 from Siraha, 57 from Nawalparasi (East), 51 each from Dang and Kailali, 50 from Tanahun, 48 from Ramechhap, 47 from Achham, 43 from Saptari, 41 from Kapilvastu, 38 from Kanchanpur, 36 from Myagdi, 35 from Sarlahi, 33 from Sindhuli, 32 from Doti, 28 from Dadeldhura, 27 from Rautahat, 25 from Udayapur, 22 from Dailekh, 20 from Nawalparasi (West), 19 from Parsa, 18 from Palpa, 17 from Rukum (West), 15 each from Mahottari and Arghakhanchi, 12 from Dolakha, nine from Pyuthan, seven from Rolpa, six each from Parbat, Lamjung, and Salyan, five each from Solukhumbu, Baglung, and Jumla, four each from Dhankuta, Bhojpur, and Baitadi, three each from Ilam, Sankhuwasabha, and Kalikot, two each from Khotang, Jajarkot, and Mugu, and one each from Panchthar, Rasuwa, Gulmi, Rukum (East), Humla, Bajhang, and Bajura. As many as 2,029 persons tested positive for antigens today.

 


A version of this article appears in the print on June 5, 2021, of The Himalayan Times.

SaurahaChitwan

पर्यटनका लागि सौराहादेखि पटिहानी पदमार्ग बन्दै

चितवन – सौराहा र पश्चिम क्षेत्रमा रहेको पटिहानी जोड्ने यो पैदल मार्गको दुरी नौ किलो मिटर छ । सौराहामा पर्यटकहरुको चाप बढ्न थालेकाले यो  पटिहानीको छितामाईबाट सुरू भएको पदमार्ग सौराहा खोरसोरमा पूरा हुन्छ ।‘पटिहानीमा पर्यटन व्यवसाय भर्खर सुरू भएकाले यहाँ स्थानीयलाई यो व्यवसायमा अग्रसर बनाउन सकिन्छ ।  पटिहानी क्षेत्रमा कुमाल ताल, श्रमिक ताल, कमल ताल, बीस हजारी ताल, प्राचीन छितामाई मन्दिरलगायतका पर्यटकीय क्षेत्र छन् ।

राप्ती नदीको आडमा निकुञ्ज र अन्य मध्यवर्ती सामुदायिक वनहरुसमेत भएकाले गैंडा चित्तलजस्ता वन्यजन्तुहरु सजिलै देख्न सकिने  राप्ती नदी, निकुञ्ज र मध्यवर्तीको जंगल छ । वन्यजन्तु र चराचुरूङ्गी हेर्न चाहनेले यहाँ सजिलै आनन्द लिन सक्छ ।

chitwan

सिडिओलाई टेरेनन् चितवनका सरकारी हाकिमहरुले

२७ फागुन, चितवन –  ‘मृत्युपछि पनि केही समय बोल्न पाइने भए मृतक सरकारी कर्मचारीले आफ्ना मलामीलाई आज हुँदैन भोलि आउनुहोस् भनेर फर्काउँथे होलान् ।’
चितवनका प्रमुख जिल्ला अधिकारी सिडिहो डा मानबहादुर विकेले कर्मचारीतन्त्रमा अझै पनि रोगका रुपमा रहेको भोलिवादलाई उक्त भनाइबाट व्यङ्ग्य प्रहार गर्दा प्रशासन कार्यालयको कार्यक्रममा उपस्थित सबै पेट मिचीमिची हाँस्न बाध्य भए ।
चितवन जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखलाई अनिवार्य उपस्थितिका लागि पठाइएको पत्रको आधाजसो कार्यालय प्रमुखले बेवास्ता गरेका छन् । सबै सरकारी कार्यालयका प्रमुखहरुबीच अन्तक्रिया कार्यक्रमको  आवश्यकता ठानेर दुई महिनादेखि योजना बनाइ कार्यक्रम तय गरिए पनि कुल ५४ वटा कार्यालयमध्ये जम्मा २६ वटा सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु जम्मा भएका थिए । अपेक्षा गरेअनुसार सहभागिता नभएपछि प्रजिअ निकै खिन्न देखिन्थें ।
कार्यक्रममा सशस्त्र प्रहरी सीमा सुरक्षा, भण्डारा गण, भरतपुर व्यारेक, जिल्ला प्रशासन, जिविस, भरतपुर खानेपानी बोर्ड, सहरी विकास, नापी, मालपोत, महिला तथा बालबालिका, जनस्वास्थ्य, कोष तथा लेखा नियन्त्रण, शिक्षा, घरेलु, सडक, वन, ट्राफिक प्रहरी, आन्तरिक राजश्व, जिल्ला प्राविधिक, भरतपुर अस्पताल, भरतपुर उपमहानगरपालिका र चित्रवन नगरपालिका कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु उपस्थित थिए । प्रजिअले  डाकेको उक्त कार्यक्रममा केही कर्मचारी तोकिएको समय ठीक १२ बजे उपस्थित भए पनि अधिकांश आधा घण्टा ढिलो गरी उपस्थित भए । समयको भ्रष्टाचार भएको उक्त कार्यक्रम समयभन्दा २५ मिनेट ढिला सुरू भएको थियो ।
कार्यक्रममा अध्यक्षता गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मध्यमाञ्चल प्रमुख हरिराज पन्तले सबै सरकारी कार्यालयलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताए । जुन समूहलाई लक्षित गरी कार्यक्रम तय गरिएको थियो उही समूहको आधाजसो व्यक्ति अनुपस्थित हुँदा कार्यक्रम केही खल्लो भएको उनले बताए ।
मंगलबार जिल्ला विकास समितिको हलमा भएको भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा नेपाली समाजमा हाल रहेको भ्रष्टाचारको व्याप्त अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै प्रजिअ विकेले राजनीतिज्ञ, व्यापारी र कर्मचारीतन्त्रबाट भ्रष्टाचार उन्मूलनको काम थालनी गर्नसके छिट्टै देशले नयाँ उचाइ लिने बताए ।
Sauraha

पर्यटकीय नगरी सौराहामा प्यारामोटरको सफल उडान

चितवन, २७ पुस । पर्यटकीय नगरी सौराहामा नेपालमा नै पहिलो पटक प्यारामोटर व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । हात्ती सफारी, जंगल सफारी, डुङ्गा सफारी, जगल वाक र जीप सफारी लिएका पर्यटकहरुलाई थप आकर्षित गर्न आकाशे सफारीको रुपमा परिचित प्यारामोटर सञ्चालन गर्न लागिएको हो । जसका लागि सौराहाको बूढी राप्ती किनारको सिसवार मैदानमा एक औपचारिक कार्यक्रमबीच झण्डै आधाघण्टाको परीक्षण उडान गरिएको थियो ।

३ वटा प्यारामोटर एकसाथ उडेका थिए । ‘सौराहा क्षेत्रको आकास त निकै सुन्दर देखिँदो रहेछ’, प्यारामोटरका पाइलट क्याथल फ्लाओरले भने, ‘हिमाल, पहाड र तराईका दृश्य एकसाथ देख्न पाइने, पर्यटक आकर्षित नहुने त कुरै छैन ।’ पर्यटकीय केन्द्र पोखरामात्र उपलब्ध यो सेवा होटल टाइगर वाइल्ड लाइफ क्यामका प्रबन्ध निर्देशक उत्तम पाठकको पहलमा सौराहामा सुरू हुन लागेको हो । आगामी माघ महिनाभित्र औपचारिक रुपमा प्यारामोटर नेपाल प्रा.लि.ले सुरु गर्न लागेको प्यारामोटरका सञ्चालक शैलेन्द्र राउतले जानकारी दिए । उनले दक्षिण एसियामा नै पहिलो पटक चितवनबाट प्यारामोटर व्यावसायिक उडान गर्न लागेको दाबी गरे ।

‘सौराहा पर्यटकीय दृष्टिले निकै अब्बल बन्दै गएको थियो’,सञ्चालक राउतले भने, ‘सौराहाको बसाई लम्बाउन म र मेरो साथी करणजङ्ग क्षेत्री मिलेर यो सुरू गर्न लागेको हो ।’   ‘यो सेवा सुरू भएसँगै सौराहाको बसाइ लम्बिनेमा ढुक्क छु’ अर्का सञ्चालक क्षेत्रीले भने, ‘प्यारामोटरबाट सौराहानजिकका क्षेत्रहरु आकासबाट आधाघण्टा र १ घण्टाको प्याकेजमा सौराहा आसपासको क्षेत्रको दृश्यालोकन गर्न पाउने छन् ।’ चितवन हवाई खेलका रुपमा उडान गर्न प्यारामोटरले यही पुस ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाएको थियो ।

chitwan

एघारौ चितवन हात्ति महोत्सवको तयारी तीब्र

काठमाडौं । तेस्रो पर्यटकीय गन्तव्य चितवनको पहिचानको रुपमा स्थापित चितवन हात्ति महोत्सव २०१४ को लागि तयारी तीब्र पारिएको छ । आगामी पुस ११ गतेदेखि १५ गतेसम्म आयोजना हुन लागेको ११औं चितवन हात्ति महोत्सवको लागि तयारी तीब्र पारिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका बन्य जन्तुहरुको संरक्षण, स्थानीय कलासंस्कृतिको जगेर्ना गर्ने तथा पर्यटन विकास गर्ने मुख्य उद्देश्यका साथ सन् २००४ देखि हरेक वर्ष क्षेत्रीय होटल संघ नेपाल, चितवनले उक्त महोत्सव आयोजना गर्दै आइरहेको छ ।
संयोजक पाण्डेका अनुसार यस वर्षको महोत्सवमा हात्ति दौड प्रतियोगिता, हात्तिको छाउराहरुको फुटबल प्रतियोगिता, हात्ति सुन्दरी प्रतियोगिता, टांगा रेस, गोरुगाडा प्रतियोगिता, डुंगा प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने छ । त्यससँगसँगै यस वर्षको महोत्सवमा नयाँ कार्यक्रमको रुपमा हात्तिहरुको बनबोज कार्यक्रम सञ्चालन गरिने छ । बनभोजमा हात्तिहरुलाई एकै ठाउँमा भेला पारेर मनपर्ने खाना खुवाइने छ ।
त्यसका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरुबाट मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिने छ भने स्थानीय कलासंस्कृति र झाँकी प्रदर्शनीसमेत गरिने छ । कार्यक्रमस्थलमा विभिन्न फुड स्टलहरु राखिने छ । फुडस्टलमा विशेषगरी थारुलगायतका स्थानीय जनजातिहरुको खानाका परिकारहरु राखिने बताइएको छ ।