ट्रकलाई बसले पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रकलाई बसले पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु

पृथ्वी राजमार्गमा ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जानकारी दिएको
दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यूएस-बंगाल जहाज दुर्घटनामा पाइलटको मुख्य कमजोरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनमा दुर्घटना जाँचबुझ आयोगले  पाइलटको मुख्य कमजोरी औँल्याएको छ।  दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ। दुर्घटनामा ५२ जनाले ज्यान गुमाएका थिए।   आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो।  विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको छानविनले देखाएको प्रतिवेदनमा उल्लेख छ। जहाज अवतरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।  कारोबार दैनिक

बिवाह भएकै दिन बेहुलीको मृत्यु

“जीन्दगीको साची केही भरोसा हुदैन,आज छ भोली छैन” यस्तै कहालीलाग्दो घटना घटेको छ एक गाउमा.गाउको नाम र ठेगाना खुलाइएको छैन.सामाजिक संजालमा प्राप्त भएको फोटो अनुसार बिवाह भएकै दिन एक बेहुलीको मृत्यु भएको खबरले सारा गाउ शोकमा डुबेको छ! मृत्युले पत्याउन गाह्रो हुने गरी डोर्याउछ भनेको सायद साचो नै होला थुप्रै अप्रत्यासित घटनाहरु घटेका हुन्छन जुन सुन्दा एकदमै नरमाइलो लाग्छ कतिपय घटनाहरुबारे सुन्दा पनि मन दुखेर आउछ!   मृत्युको कारण पनि खुलाइएको त छैन तर मृतकको नाम भने रिया भनिएको छ ! हेर्दा अत्यन्त सुन्दर र भर्खर मात्र नया जीवनमा प्रवेश गरेकी यी बेहुलीका अनगिन्ती सपनाहरु एकै सासमा टुंगिए शवको वारीपरि सबैले आसुको धारा बगाउदै शोकाकुल भएको अवस्था फोटोमा देख्न सकिन्छ !

  • मृतकको आत्माले शान्ती पाओस!

बिवाह भएकै दिन एक बेहुलीको मृत्यु – सारा गाउ शोकाकुल