बिवाह भएकै दिन बेहुलीको मृत्यु

“जीन्दगीको साची केही भरोसा हुदैन,आज छ भोली छैन” यस्तै कहालीलाग्दो घटना घटेको छ एक गाउमा.गाउको नाम र ठेगाना खुलाइएको छैन.सामाजिक संजालमा प्राप्त भएको फोटो अनुसार बिवाह भएकै दिन एक बेहुलीको मृत्यु भएको खबरले सारा गाउ शोकमा डुबेको छ! मृत्युले पत्याउन गाह्रो हुने गरी डोर्याउछ भनेको सायद साचो नै होला थुप्रै अप्रत्यासित घटनाहरु घटेका हुन्छन जुन सुन्दा एकदमै नरमाइलो लाग्छ कतिपय घटनाहरुबारे सुन्दा पनि मन दुखेर आउछ!   मृत्युको कारण पनि खुलाइएको त छैन तर मृतकको नाम भने रिया भनिएको छ ! हेर्दा अत्यन्त सुन्दर र भर्खर मात्र नया जीवनमा प्रवेश गरेकी यी बेहुलीका अनगिन्ती सपनाहरु एकै सासमा टुंगिए शवको वारीपरि सबैले आसुको धारा बगाउदै शोकाकुल भएको अवस्था फोटोमा देख्न सकिन्छ !

  • मृतकको आत्माले शान्ती पाओस!
Spread the love