पर्यटन क्षेत्रको बिकाशको लागी रवीन शर्माको महत्वपुर्ण योगदान

सपना श्रेष्ठ, काठमाडौ ः धादिङ्ग जिल्लाको ज्वालामुखी गाँउपालीकामा जन्मीयका शर्मा हाल पर्यटन क्षेत्रमा सँलग्न भएका नाम हो । हाइकअन ट्रेकका संँचालका रुपमा रवीन शर्मा परिचीत नाम हो । १७ वर्षको उमेर देखि पर्यटन क्षेत्रमा लागेका शर्मा हाल हाइकअन ट्रेकका संँचालनक छन । धादिङ्गको सामान्य परिवारमा जन्मीयका भएपनि पर्यटन क्षेत्रमा रुचि राख्दै आएका रवीन शर्माले हाइकअन ट्रेक मार्फत नेपाल भारत यात्रुबस सेवा, हवाइ सेवा,होटेल बुकिङ्ग सेवा सँचालन गर्दै आएका छन । नेपालमा पर्यटन क्षेत्रको बिकाश गर्न नेपाल हुदै भारत र भारत हुदै नेपालमा दोहोरो पर्यटक ओसार प्रसार गर्दै आएका छन ।
पर्यटकलाई पथ पर्यटन गराउने उदेश्यले काठमाण्डौँ उपत्येकामा शिवपुरी, नागरजुन, ककनी, नगरकोट, चँन्द्रागिरी, लगाएतका पर्यटकीय स्थानहरुमा पर्यटक प्रर्बदन गरउिदै आएका छन ।
व्यवसाय बढाउने उदेश्यमात्र नभै पर्यटनको बिकाश बिस्तारमा सहयोग गर्न नेपाली तथा बिदेशी पर्यटकहरुलाई मध्येनजर गर्दै नागीगुम्बा ट्रेक एन टा«भल, हाइकअन रानीकाट टुर (सिन्धुपालचोक) आदी क्षेत्रमा पर्यटकहरुलाइ पदयात्रा गराउने कार्य गदैआएका छन ।

बिगत केहिदशमा टे«किङ एजेन्सी एसोशीयसन अफ नेपालको सदस्य रहेको हाइकअन ट्रेक प्रा.ली.ले बिभिन्न सम्मान र पुरस्कार प्राप्त गरेको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीबाट सम्मान लिदिै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीबाट सम्मान लिदिै

सदस्यता पत्र

सदस्यता पत्र
सदस्यता पत्र
सम्मान पत्र
Spread the love