नयाँ वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना – हाइक अन ट्रेक प्रा.ली.

हाम्रा सम्पुर्ण ग्राहक महानुभाव, शुभ चिन्तक सुभेच्छुक तथा सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बैनिहरुमा  नयाँ वर्ष २०७६ सालकोे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

साथै यस हाइक अन ट्रेक प्रा.ली. ले दैनिक रुपमा संचालनमा ल्यएका स्पेशल टुर प्याकेजहरुले हाम्रा ग्रहकहरुमा सेवा पु¥याई रहेको छ भन्ने विस्बास लिएका छौ ।


संचालक
रविन दनै

हाइक अन ट्रेक प्रा.ली.
ठमेल, काठमाडौ ।

सम्पर्क : ९८५१२३७३१७

 

Spread the love