सुन चाँदीको मूल्यमा गिरावट

काठमाडौँ : नेपाल सुन चाँदी व्यवसायी महासंघले आईतबारको तुलनामा सुन प्रति तोला ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन चाँदीको मूल्य घटेको छ । छापावाला सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको ५ रुपैयाँले कारोबार भैरहेको छ ।

Spread the love