‘बन्द’ सँग नडराउन प्रहरीको ढाडस

काठमाडौं : त्रासमा बसेर यात्रामा निस्किनु पर्ने वा पसल बन्द गर्नुपर्ने आवश्यकता नभएको
प्रहरी प्रशासनले जनता लाई बिश्वस्त गराएको छ । विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै फागुन ३० गते नेपाल बन्द गर्ने घोषणा गरेकोमा अवस्थामा भन्दा बढी प्रहरी परिचालन गरि शान्ति सुरक्षा राम्रो पारिएकोले ठुक्क भए हिड डुलगर्न नेपाल प्रहरी प्रशासनले
सर्वसाधारण लाई आग्रह गरेको छ ।

Spread the love