अस्ट्रेलियामा आगलागीका कारण जनजीवन अझै प्रभावित

अस्ट्रेलिया ः लगातारको आगलागीका कारण जनजीवन अझै प्रभावित रहेको अवस्थामा
सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका सहरमा आयोजित र्‍यालीमा सहभागीहरुले प्रधानमन्त्री स्कट मरिसनको बर्खास्तीको माग समेत गरेका छन् ।
अग्निनियन्त्रकका रुपमा काम गरिरहेकाहरुलाई क्षतिपूर्ती दिनुपर्ने साथै घर जलेर घरवारविहिन भएकालाई उचित बसोबासको व्यवस्था मिलाउन माग गर्दै अस्ट्रेलियाका विभिन्न सहरमा पदसन गरियका थिए।

Spread the love