निर्वस्त्र महिलाको आकार जस्तो सखरखण्ड

Sweet-Potato

दिपक न्यौपाने, काठमाडौ :  बेलायतको केन्ट निवासी किसान बेन फ्लेचले गरेको एक सर्भेक्षणमा अघिल्लो हप्ता जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर  लाजमर्नु भएको घटनालाई आश्चार्य जनक रुपमा लिईएको छ । ।  निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि एकजना किसान तीनछक परेका थिए । सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन । ‘त्यो निकै अचम्मको थियो, कुनै केटी नांगै निहुरिएको जस्तो’।  त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको किसान बेन फ्लेचले  बताउँछन् ।

Spread the love