प्रदेश २ मा एसईई पुनर्परीक्षा हुने

प्रदेश २ मा परीक्षा रद्द गरेको एसईई परीक्षाको विज्ञान र सामाजिक विषयलाई पुनर्परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने तयारी गरिएको छ । नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने भएकाले सरकारलाई करोडौंको आर्थिक भार थपिने भएको छ । नेपाल प्रहरीको केन्द्रीयअनुसन्धान व्युरोले प्रश्नपत्र आउट प्रकरणको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

Spread the love