सन्दीपको ‘द हन्ड्रेड’

युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–टेन लिगका लागि समेत कर्नाटकामा अनुबन्धित भएका सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ फिनिक्सबाट खेल्ने भएका छन् । उनलाई ४५ हजार अमेरिकी डलर मूल्यमा कर्नाटकाले अनुबन्ध गरेको छ ।

Spread the love