नेपालसँग प्रतिस्पर्धा गर्ने भारतीय भलिबल टोली

१२ मंसिर, काठमाडौं : १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा आजै नेपालसँग प्रतिस्पर्धा गर्न भारतीय भलिबल टोली भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

Spread the love