रिलायन्स स्वावलम्बी सेभिङ्ग खाता

५ पुस, काठमाडौं : दिगो बिकासको अधिकतम बिकास गर्ने लक्ष लिएको यस रिलायन्स फाइनान्सले आफ्नो स्थापनाको ११औ वार्षिकउत्सब को अवसरमा रिलायन्स स्वावलम्बी सेभिङ्ग खाता संचालनमा ल्याएको छ । केन्द्रीय कार्यालयसहित २० वटाभन्दा बढी शाखाहरु रहेको रिलायन्स फाइनान्स डिजिटल प्रबिधिको अधिकतम प्रयोग गरि ग्रहकहरुमा लघु, घरेलु, साना तथा मझौला व्यवसाय संचालनकर्ताहरुको लागी आफ्नै बैक हो ।

विगत लामो समयदेखि यहाँहरुकै सेवामा समर्पित रिलायन्स फाइनान्स लेख एघारौ वार्षिकोत्सवको अवसरमा विभिन्न स्वाबलम्बी बचत खाताहरु संचालनमा ल्याएको छ । जसअन्तर्गत :

Payroll खाता
जसमा व्यक्तिगतरुपमा अधिकतम ब्याज तथा उत्कृष्ट फिचर रहेका छन् ।

Group personal खाता
यो खाता अन्तर्गत ज्ञड गम्भीर रोग लागेका बिरामीहरूको लागि एकलाख सम्म सुविधा प्रदान गर्ने भएको छ ।
रिलायन्स फाइनान्स ले दिएका सुबिधाहरु ः

  • Free Cheque book issuance
  • Free ATM Card
  • Mobile Banking / SMS Banking
  • Free ABBS Service

Professional अन्य रिटेल कर्जामा बिशेष कर्जा छुटकोलागी कुनै पनि कम्पनीमा आबद्घ भएको ID अन्य प्रमाण पेश गर्नु पर्ने छ ।

 

Spread the love