प्रचण्डलाई जुत्ता हान्‍ने युवा

काठमाडौं : आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । २२ वर्षीय रनत तिरुवाले प्रचण्डलाई  जुत्ता हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानायेका हुन । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । रतनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएएको थियो ।

Spread the love