प्याजको मूल्यमा गिरावट – तरकारी सस्तिँदै

काठमाडौं। प्याजको मूल्यमा गिरावट हुदा तरकारी सस्तिँदै छ। त महिनाको तुलनामा प्याजको मूल्य झन्डै तीन गुणाले घटेको हो । प्याज उत्पादनमा वृद्धि भइ भारतमा मूल्य घट्दा नेपाली बजारमा पनि भाउ सस्तिन थालेको छ। आयातमा सहज हुँदै आएपछि प्याजको भाउ ओरालो लागिरहेको छ।
प्याज एक सातादेखि  बजारमा थोकमा प्रतिकिलो ७२ र खुद्रामा ८५ रुपैयाँमा बिक्री भइरहेको छ ।पछिल्लो समय  मुख्य नाका सुनौलीबाट प्याज आउन भित्रिन छाडेपछि प्याजको मूल्य
७२ र खुद्रामा ८५ रुपैयाँमा बिक्री भइरहेको छ । चिसो कम र वर्षा सुरू हुन बाँकी रहेको यो सिजनमा तरकारी उत्पादन बढी हुने गर्दछ। जसमध्ये बजारमा सबैभन्दा महंगो रहेको प्याज पनि बजारमा आउन थालेपछि तरकारीको भाउ क्रमिक रूपमा घटेको छ।

Spread the love