लिंग काटेर भारतमा नेपालीको हत्या

भारतमा तीन नेपाली मजदुरको सामूहिक हत्या भएको भनिएको पिथौरागढमा नेपाली मजदुर निकै दुखित भएका छन्।  पुरचौंडी नगरपालिका नगरपालिका ५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका ४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि अहिले गाउँ शोकमा डुबेको छ। 
पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षदेखि मजदुरी गर्दै आएका विभिन्न किसिमका समस्या झेल्दै आएका छन्।  तीन नेपाली मजदुर धारिलो हतियारले लिंग काटेर हत्या गरिएको  भन्ने सुनिएको छ ।  स्रोत : अन्न्नपुर्ण पोष्ट

Spread the love