हिउँपहिरोमा ३ जना बेपत्ता

काठमाडौं : माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका छन् । १७ गतेदेखि ३ तीर्थयात्री बेपत्ता छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू हुन सकेको छैन । माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी १७ गतेदेखि ३ तीर्थयात्री बेपत्ता छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू हुन सकेको छैन । डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । हिउँ परेको बेला जाँदा फेरि अर्को दुर्घटना निम्तिन सक्ने हिउँ नपग्लिएसम्म खोज्न जान बुझिएको छ ।

Spread the love