प्रधानमन्त्रीको ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच

१३ कात्तिक,काठमाडौं : बुधबार विहान नियमित स्वास्थ्य परीक्षणका लागि भनी अस्पताल गएका प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परीक्षण पूरा नभएकाले प्रधानमन्त्री ओली बुधबार राति अस्पतालमा नै रहन सक्ने अस्पतालका मेडिकल डाइरेक्‍‍टर डा. चक्रराज पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।


Spread the love