स्वीमिङ कस्टुम प्रर्दनमा सुस्मा कार्की

दिपक न्यौपाने, काठमाडौ ः स्वीमिङ कस्टुम लगाएको तस्बिर फेसबुकमा अपलोड गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बिकिनी तस्बिरको चर्चा सेलाउन नपाउँदै अभिनेत्री सुष्मा कार्की पनि त्यस्तै पहिरनमा प्रस्तुत भएर चर्चामा आएकी छिन् ।
नकारात्मक चर्चा चल्न थालेपछि सुष्माले फेसबुकबाटै आफ्नो आफैंले ग्ल्यामरस
तस्बिर फेसबुकमा अपलोड गरेपछि ती तस्बिरसहित समाचार प्रकाशित भएका हुन ।

तस्विर : सामाजीक संजाल तथा युटुव

पिक्चर पनि भाइरल अब अनलाइन तथा युट्युब च्यानलहरूलाई चिनाउनैका लागि त्यस्ता तस्बिर अपलोड गरेकी हुन् । वमीङ पोशाकमा शुस्मा देखिनु उनको व्यतिगत कुरा भएपनि सामाजीक संजालमा उनको तस्विर उनि आफैले पोष्ट गरेपछि सुस्मा कार्की युट्युब च्यानलहरूलाई आम्दानी बढाउने सामान्य खुराक बनिरहेकी छिन ।

Spread the love