२२ फागुन, काठमाडौं : मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयको प्रस्तावमा दुई वटा एमआई १७ भी ५ हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको सरकारले नेपाली सेनालाई दुई वटा एमआई १७ हेलिकोप्टर किन्न स्वीकृति दिएको हो । साथै निर्वाचन अवधीभर बन्द हड्ताल जस्ता कुनै पनि गतिविधि नगर्न निजामती कर्मचारीलाई निर्देशन दिएको छ । यो सार्वजनिक खरिद ऐन अन्तरगत नभई दुई सरकारबीच सम्झौता भएर खरिद हुनेछ । साथै कार्यविधि पनि पास गरेको छ ।