सुनसहित ४ जनालाई पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छन् । पक्राउ पर्नेमा ३ महिला र १ पुरूष छन् । प्रहरीका अनुसार बरामद सुनसँगै चारै जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान थालेकोजानकारी दिएको छ ।

Spread the love