फुसिङ बुलेट रेल सञ्चालनमा

३५० किलोमिटर प्रति घण्टा कुद्न सक्ने चीनको नयाँ तथा लामो फुसिङ तिव्र गतिको रेल हालै पैचिङमा सञ्चालनमा आएको छ। यो ३५० किलोमिटर प्रति घण्टा कुद्न सक्छ भने यसमा १६ वटा डिब्बा छन् भने यसको १,१९३ यात्रु बोक्ने क्षमता छ।

Spread the love