दुई हजार बढी कोरोना भाइरसको सिकार

चीन : चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनााएका थिए। कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्।
वैज्ञानिकले कोभिड-१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका कम्तीमा कम्तीमा दुई हजार  स्वास्थ्वास्थ्यकर्मीसङ्क्रमित भएका छन्। चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ४  जना पुग्नुको साथै ७४ हजार १८५ व्यक्ति सङ्क्रमित भएका जनाएको छ। 

Spread the love