साइप्रसबाट नेपाली आवाज- जहाज पठाइदेऊ घर फर्कन्छौं सरकार

nepali-airlance

३ वैशाख, बार्सिलोना : साइप्रसबाट नेपाली आवाज- जहाज पठाइदेऊ घर फर्कन्छौं सरकार महिनाअघि मात्रै झण्डै १० लाख रुपैयाँ खर्च गरेर साइप्रसमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरु अहिले यस्तै मानसिक तनावमा छन् । कोरोनाको महामारीको कारण तनाव लिँदै बस्नुभन्दा तत्काल नेपाल फर्कन चाहान्छन् । भोकै मर्नु परे नेपालमै गएर मर्ने इच्छा व्यक्तm गर्दै अहिले हार गुहार गरिरहेका छन् । नेपाली जहाज लिन पठाईदिन सरकारसंग हार गुहार गरिरहेका छन् ।

Spread the love