के विश्वले महामारी विरुद्धको युद्ध जित्दैछ त?

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकृतिको भाइरसका कारण विश्वव्यापी महामारी फैलिएको घोषणा गरेको छ । महिनाभन्दा केही बढी समय भएको छ।  संसारभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १०,००० पुगेको थियो र २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको थियो। तीमध्ये कोही पनि बिरामीहरू चीन बाहिरका थिएनन्। एक करोड नब्बे लाखभन्दा बढी मानिसहरूमा सङ्क्रमण पुष्टि भइसकेको छ र सात लाखभन्दा बढीको ज्यान गइसकेको छ। मानवजाति र कोरोनाभाइरसबीचको यो युद्धको पछिल्लो अवस्था हामी विश्वभर देखिरहेको संक्रमणबाट पुराना मानिसहरूको आत्मपरक बढिरहेको छ । सरकारी तथ्याङ्क हेर्ने हो भने दिनानुदिन सङ्क्रमितहरू निको हुँदै जाने क्रम बढिरहेकोले मृत्युदर भन्दा संक्रमण जितेर जानेको दर बढी भएको छ । नेपालको परिपेक्षमा हेर्दा मृत्यु हुनेको संख्या भन्दा  80% भन्दा पनि कोरोना लाई जितेर जानेको संख्या बढी छ । यसकारण यो विश्व महामारीमा ठीक यसै हुन्छ भन्न सकिँदैन तर पनि हालसम्म को तथ्यांकले नेपाल लगायत विश्वमै महामारीलाई बिस्तारै जीत हासिल गर्छ भन्ने कुरामा आशा गर्न सकिन्छ ।

महामारीको सुरुको चरणमा १००,००० सङ्क्रमण पुष्टि हुन हप्तौँ लाग्ने गर्थ्यो भने अहिले केही घण्टामा नै त्यति मानिसहरूमा सङ्क्रमण फेला पर्न थालेको छ। समग्र पृथ्वीलाई लिएर हेर्ने हो भने दृश्य सुन्दर देखिँदैन।यो एउटा महामारी हो तर यसको कथा एउटै छैन। कोभिड-१९ को प्रभाव संसारका विभिन्न स्थानमा फरक-फरक परेको छ।

Spread the love