Mind-Boggling History Of Human Hair

Mind-Boggling History Of Human Hair

Hair is made primarily of protein keratin. It can be preserved for thousands of years under the right conditions (like the 5300-year-old iceman Ötzi that got frozen in a glacier). His body, hair, and clothes were all intact, whereas in a wetter and warmer climate the hair survives for a few weeks only.

There are many different hypotheses as to why we lost all body hair, but the one on our heads remained. Some think it all happened as a kind of cooling mechanism that allowed our brain to develop further and become larger, while other scientists believe it was left on our heads to regulate body temperature when travelling long distances.

Straight, curly, brown, blond, red – there are so many hair types that it’s easy to ignore the fact that our hair is actually quite weird. Yes, you read that right! We’re the only mammals who have hairless bodies, with hair covering only our head. Even if we find the answer to why we look the way we look, the reason behind why we have so many hair types would still remain a mystery! Scientists are only starting to turn their inquisitive gazes towards human hair, so here’s what we have so far. Our ancestors might have shifted to hunting, but still there were predators out there that could easily wipe them from the face of the Earth. That’s why they had to hunt in the heat when all other predators were resting, hence, they lost bodily hair to evolution, having some left for heat regulation.

आम नेपालीको समस्याको रुपमा ग्यास्ट्रिक र अल्सर

दिपक न्यौपाने, काठमाडौ : हाम्रो पेटमा एसिड हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ। त्यो एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्छन्। कसैलाई आमाशयमा मात्र असर गर्ने ग्यास्ट्रिक हुन्छ। एसिडले कसैलाई पेट अथवा आमाशय र सानो आन्द्रामा घाउ बनाई अल्सर गराउँछ। चिकित्सकीय भाषामा ग्यास्ट्रिक र योसँग मिल्ने रोगलाई ‘एसिड पेप्टिक डिसअर्डर’ भन्ने गरिन्छ। ग्याष्ट्रिकको समस्या आम नेपालीको समस्याको रुपमा परिचित छ । धेरै नेपालीमा ग्याष्ट्रिकको समस्या भएकाले कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन् । पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ। धूमपान एवं सुर्तीजन्य पदार्थको सेवान, नदुख्ने औषधि, बाथरोगका औषधि आदिको नियमित सेवन, जंकफुड, चिल्लो, अमिलो, पिरो र अजिनामोटो राखेको खानेकुराको प्रयोग,चटपटे,पानीपुरी, दालमोठ, चाउचाउ आदिको सेवान अल्सर गर्ने किटाणु (एच पाइलोरी) को संक्रमण बढने हुन्छ ।

के खाने ?

गिलो बनाएको दालभात, प्रसस्त पानी, हरिया सागसब्जी र फलफुलको सेवन गर्नु पर्छ ।

के नखाने ?

सुक्खा खानेकुरा, अचार, खुर्सानी, घिउ, अमिलो दही, रातो मासु, तेल तथा घिउमा तारेको माछा, मासु, पकौडा, समोसा, नम्किन, अमिलो फलफूल, कागती, दूध हालेको चिया, कफी, चकलेट, –चना, केराउ, कोक, फ्यान्टा जस्ता कोल्डड्रिक्स चिल्लो, पिरो, अमिलो, जंकफुड आदिलाई आफ्नो भोजनमा प्राथमिकता पनि दिनु हुँदैन। यस्तै, नियमित व्यायाम र समस्या देखिए उचित औषधि सेवन गरेर ग्यास्ट्रिक र अल्सरबाट मुक्ति पाउन सकिन्छ।

Our eyes perceive things upside down

The things we see is made up of reflected light from the objects we are looking at. However, the cornea at the front of the eye is curved meaning it bends this light as it enters the eye. When the lights reaches the retina at the back of the eye, the image is upside down! Our brain flips the image back round the right way allowing us to see the image perfectly.

An Austrian professor named Theodor Erismann conducted an experiment using some goggles worn by his assistant that made the assistant see things upside down – amazingly within a week his brain adapted to this and flipped the image the right way round again!

1. Our eyes perceive things upside down | Brain Berries

It’s true, 80% of each of our eyes is made from a jelly-like liquid called vitreous humour. This liquid is vital for the eye’s everyday functions and in keeping the eye healthy. Filling the space between the lens and the retina of our eyes, Vitreous Humour is around 99% water and 1% proteins, salts, sugars and collagen. Filling the eyes empty space means that the liquid keeps the eyes shape and protects the very fragile retina at the back of the eye.

2. Our eyes are filled with Jelly! | Brain Berries
Dr. Govinda KC

डा. केसीकाे १७ औं अनशन सुरू

काठमाडौं : चिकित्सक गोविन्द केसीले शिक्षा ऐन जारी गर्ने समयमा सरकारले
कार्यान्वयन नगरेको भन्दै डडेल्धुरामा १७ औं अनशन थाल्नुभएको छ । शिक्षा ऐन जारी गर्ने समयमा सरकारले आफूसँग भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउनुभएको छ ।
केसीले सम्झौता अनुसार नै चिकित्सा शिक्षा ऐन संशोधन गरी जारी गर्नुपर्ने, आन्दोलनरत् विद्यार्थीका माग पूरा गर्दै अवैध रुपमा असुल गरिएको शुल्क फिर्ता गर्नुपर्ने लगायतका सात बुँदे माग अघि सार्नुभएको छ ।

करेन्टमा परेर दुईको मृत्यु

झापाको बुद्धशान्तिमा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माछा मार्न जाने क्रममा विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेर बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राईको मृत्यु भएको जनाएको छ । दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको छ ।

लिंग काटेर भारतमा नेपालीको हत्या

भारतमा तीन नेपाली मजदुरको सामूहिक हत्या भएको भनिएको पिथौरागढमा नेपाली मजदुर निकै दुखित भएका छन्।  पुरचौंडी नगरपालिका नगरपालिका ५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका ४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि अहिले गाउँ शोकमा डुबेको छ। 
पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षदेखि मजदुरी गर्दै आएका विभिन्न किसिमका समस्या झेल्दै आएका छन्।  तीन नेपाली मजदुर धारिलो हतियारले लिंग काटेर हत्या गरिएको  भन्ने सुनिएको छ ।  स्रोत : अन्न्नपुर्ण पोष्ट

Morocco Vacations – Health Tips

Morocco : Okay, so if you have already packed your bags and booked your flight to Morocco and you are ready to spend some quality time in this beautiful exotic country, then hold on for a second. To make your Morocco vacations special and memorable, you need to consider a few health tips because if you fall sick during your trip, then you won’t be able to enjoy anything. So, before hopping on a plane to Morocco make sure to follow these health tips suggested by Memphistours.

Before traveling, you need to make sure that your general insurance cover of the travel insurance points as well. Because in most of the cases, insurance won’t cover travel insurance parts. So, if your insurance doesn’t include travel insurance, then you should get one before visiting Morocco. If you are planning to indulge in adventurous activities like cycling or trekking in Morocco, then you need travel insurance. While getting travel insurance make sure that your insurance policy has a clause for emergency evacuation.

It is highly recommended to visit your physician before taking your trip to Morocco because there are some tropical diseases that you can easily catch if you don’t get vaccinations in advance. For travel to Morocco, recommended vaccines include hepatitis A and B, MMR, typhoid, rabies (particularly if you will be outdoors) and tetanus. However, you won’t get malaria easily in Morocco, so you can avoid taking malaria vaccines. Apart from these vaccinations, you should make sure to pack essential medicines in your travel first-aid kit. In your Morocco vacations, you need to pay special attention to your eating habits. You cannot buy any fruit or any other eating items from the roadside vendors because the intense temperature of Morocco can destroy the food items and this can badly affect the digestion system of travelers because they are not habitual to eat such kind of food. Moreover, don’t eat anything raw without being properly washed, peeled and cooked. You should always try to eat in the clean atmosphere of your hotel or any good restaurants in Morocco only. Always eat freshly prepared and hot meals while traveling.
Morocco in a very peaceful country where not many terror attacks happen. But, for your general safety, you should avoid any places associated with the US government or western culture in Morocco because these places are mostly targeted by the local community. You should not visit any clubs, casinos or restaurants that serve alcohol in Morocco.
So, if you want to make your Morocco vacations more happening and interesting, then you need to make sure that you follow up on all the health guidelines which we have discussed in this post. If you miss out on any of the discussed health tips, then you won’t be able to enjoy your vacation as you have planned. So, if you don’t want to end up in the hospital emergency room after your vacation, then follow health guidelines and be safe.

You should not drink direct tap water in Morocco because local water isn’t that clean and fresh there. You should drink water after the proper cleaning process only. In the big cities, you can easily find the branded water bottle which is very clean and good for travelers. So, you should always keep bottled water with you while traveling in this beautiful city.

There are plenty of different water bodies and beaches that are present in Morocco, but you should not swim in any of these waterfronts in Morocco without proper investigation. That’s because in the water bodies of Morocco an infected bacteria is presently named schistosomiasis parasite. It is one of the most dangerous parasites which can cause numerous diseases in your body and can even harm your internal organs.

You can swim in salted water bodies in Morocco because these parasites won’t live in salted water bodies, but you should make sure to check the pollution level of the water body before swimming in it. Moreover, never buy roadside seafood items, especially snails.

नाक, आँखा र टाउकोको भाग बिनै प्रसुती गराउने डाक्टर निलम्बित

एजेन्सी : डा‍. कारभालोकै निगरानीमा रहेकी गर्भवतीबाट नाक, आँखा र टाउकोको भाग बिना रोड्रिगो नामक बच्चाको जन्म भएको छ । अनुहार नै नभएको बच्चा जन्मिएपछि पोर्चुगलका प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गरिएको छ । प्रसुुतिको क्रममा आमालाई आर्तर कारभालोको उपचारमा हेलचक्य्राइँ गरेको आरोप लागेपछि उनलाई निलम्बन गरिएको छ ।

बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ । निलम्बित डाक्टर कारभालोले उनीमाथि लागेको कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ ।

HURPES

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

मानव अधिकार तथा शान्ति समाजले स्व.कृष्ण कुमारी दाहाल शान्ति श्रष्टा सम्मान र स्व.राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान गरि दुईवटा पुरस्कार स्थापना गरेको छ । श्रष्टा सम्मान पुरस्कार अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुईजना श्रष्टा (एक महिला र एक पुरुष) लाई जनही रु. २० हजार नगद र सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. दाहालद्वयका पनातिनी तथा नातिनीहरु अनुजा थापा, अनुपमा पाण्डे र अपूर्वा शर्माले रु. ३ लाख शान्ति समाजलाई प्रदान गर्नुभएको छ । कृष्ण कुमारी दाहाल शान्ति श्रष्टा सम्मान र राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ । पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकारहरु होमकान्त चौलागाईं, डा.गंगाधर अधिकारी, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापतिद्वय बिष्णु प्रसाद चापागाईं, रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनौट समिति गठन गरिएको छ ।

डेंगुको प्रकोप देशभरी बढ्दै गएकोमा मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ । २०७६ भदौ २८ गते काठमाण्डौँमा बसेको शान्ति समाज केन्द्रिय कार्यसमितिको बैठकले डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेकोमा दुःख व्यक्त गर्दै डेंगु नियन्त्रणका लागि व्यापक अभियानसहित ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ । साथै सरसफाई अभियानलाई तिव्रता दिन सम्बन्धीत सबै निकायहरुलाई पनि आग्रह गरिएको छ । 
केन्द्रीय कार्यसमिति बैठकले केही दिन अघि बाँके जिल्लामा नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यक्रम सभाकक्षमा पसि गरेको हुल हुज्जत र सांघातिक आक्रमणको निन्दा गरेको छ । उक्त घटनामा संलग्न दोषिहरुलाई शिघ्र कारबाही गरी भविष्यमा त्यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता गर्न पनि सरकारलाई शान्ति समाजले आग्रह गरेको छ । बैठकले मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने नारासहित युवा केन्द्रित अभियानलाई तिव्रता दिँदै विभिन्न अभियानहरु अघि बढाउने समेत निर्णय गरेको छ । समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न केन्द्रिय कार्यसमिति बैठकमा सल्लाहकार डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिहरु विष्णुप्रसाद चापागाई र रेनुका पौडेल, महासचिव सुशिल बस्नेत, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, बाबुहरी आचार्य, परमानन्द चौधरी, कोषाध्यक्ष रामकृष्ण बराल, सदस्यहरु विकास थापा, रामप्रसाद जोशी, मीना ढकाल, गीता तिमल्सिना, अञ्जु गौतम, सरस्वती ढकाल, नम्रता खरेलसहित २१ जना पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । 

समाजका तर्फबाट
सुशिल बस्नेत
महासचिव 
मानव अधिकार तथा शान्ति समाज