काठमाडौको मुटु ठमेलमा बिशेष क्रिसमस डे

दिपक न्यौपाने, काठमाडौ ः अंग्रेजी नयाँ बर्ष २०१९ को पुर्व सन्ध्यामा ठमेल स्थित छाँया सेन्टरमा हुन गैरहेको BIGGEST CHRISTMAS CELEBRATION बिशेष कार्यक्रमा ख्यती प्राप्त कलाकारहरुको व्यापक प्रस्तुती रहने भएको छ । भव्य तयारी भैरहकेको सो कार्यक्रमा नेपाली तथा बिदेशी पाहुनलाई मनोरञ्जन दिन BIGGEST CHRISTMAS CELEBRATION कार्यक्रम तयार गरिएको हो । छाँया सेन्टर, ओजिज  लाउन्जले आयोजना गरेको CELEBRATION कार्यक्रममा नेपाली मोडन संस्कृतीको जर्गेना गरिन लागीएको कार्यक्रम आयोजकको दावी छ ।
कार्यक्रम आयोजक दिनेश श्रेष्ठका अनुसार आन्तरीक तथा वाहिय् पर्यटकलाई मनोरञ्जन दिनको लागी काठमाडौको मुटु ठमेलमा नयाँ बर्ष तथा क्रिसमसलाई लक्ष्छित गरी BIGGEST CHRISTMAS CELEBRATION कार्यक्रम यही December 24 गतेका दिन आयोजना गरिएको छ ।

नयाँ बर्ष २०१९ का दिन पनि “Happy New Year 2019″ आयोजना गरिएको छ । सो कार्यक्रममा दिपक ब्रज्राचार्यको बिशेष प्रस्तुती रहने छ भने अन्य कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन् । यो कार्यक्रर्म दिनेश श्रेष्ठले आयोजना गरेका हुन भने काय्र्रक्रमा छाँया सेन्टर, ओ जे जे आई ई लच्चइ , पोजेटिभ भाईबेस तथा नेपा म्युजीकले सपोट गर्ने भएका छन् ।

Mongolian Heart Celebrating 25 Years In Nepali Music Live In Chhaya Complex Thamel Kathmandu.
Organized by : Chhaya Center & Ozzie Lounge
Event by : Positive Vibes
Sound Partner : Nepa Music

Contact Person : Dinesh Shrestha (9812054478)

कार्यक्रममा सहभागी हुनको लागी अग्रीम टिकट बुकिङ गरिएको छ ।

Spread the love