अमेरिकी सहयोगमा वशन्तपुर दरबार स्क्वायर

वशन्तपुर: अमेरिकी सहयोगमा जिर्णोद्दारपछि नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । वशन्तपुर दरबार स्क्वायरको गद्दी बैठक जिर्णोद्दार पूरा भइसकेको छ ।  नेपालमा गएको महाभूकम्पपछि दरबार स्क्वायरको गद्दी बैठकमा क्षति पुगेको थियो । अमेरिकी राजदूत सांस्कृति संरक्षण कोषको ७ लाख अमेरिकी डलर सहयोगमा जिर्णोद्दार सम्पन्न भएको छ ।

Spread the love