बंगलादेशलाई हराउँदै नेपाल फुटबलको फाइनलमा

२२ मंसिर, काठमाडौं : त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई हराउँदै नेपाल फुटबलको फाइनलमा अग्रता लिइको छ । पहिलो हाफमा नेपालले केही अवसर पाएपनि दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

Spread the love