काठमाडौं : धनुषामा १२ वर्षीया बालिकालाई पैसाको प्रलोभन देखाई फकाई फुलाई कालिपुरचौरस्थित खाली चौरमा लगि बालिकालाई जबरजस्ती करणी गरेको छ । जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।