नवलपरासीमा बस दुर्घटना

 

राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस नवलपरासीको पुरानो कावासोतीस्थित सडकमा दुर्घटना भएको छ ।  बस  दुर्घटनामा  परि १६ जना यात्रू घाइते भएको छ  घाइतेमध्ये चार जनाको अबस्था गम्भीर छ । गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यको स्थानीय कालिका मेडिकलमा उपचार भइरहेको  प्रहरीले जानकारी दिएको छ ।

 

Spread the love