अस्थायी करार शिक्षकको भद्रकाली देखि माईती घर मण्डला सम्म प्रदर्शन जारी

अस्थायी करार शिक्षकको भद्रकाली देखि माईती घर मण्डला सम्म प्रदर्शन जारी

भरतसन्तोषी,काठमाडौं, २२ फागुन । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको आव्हानमा आज काठमाडौको भद्रकालीदेखि माईती घर मण्डला सम्म शान्तिपूर्ण प्रदर्शन चलिरहेको समितिले जनाएको छ।कार्यक्रममा सयौ शिक्षकहरुको उपस्थिति रहेको बताईएको छ। संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीका अनुसार हिजो देसभरका अस्थायी करार शिक्षकहरु शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन तथा धर्नामा बसेका थिए ।२०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै उनीहरु र्याली तथा धर्ना मा बस्नुपरेको अध्यक्ष पराजुलीले बताउनुभयो। २०७२ असोज २ गते अघिका शिक्षकहरुलाई आन्तरिक परीक्षा र गोल्डेन ह्याण्डसेक दुवै दिईएको तर आफूहरुलाई दुवै प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराईएको सम्बन्धमा शिक्षा तथा मानव बिकास श्रोत बिभागका महानिर्देशक बाबुराम पौडेल सामु शिक्षकहरुले गुनासो गरेका थिए ।सो अवसरमा बिभागका महानिर्देशक पौडेलले अस्थायी करार शिक्षकलाई अन्याय मा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारलेनै यस अघि भएको सम्झौता तथा संधिानको पालना नगरे सम्म आन्दोलनका साथ निरन्तर अगाडि बढ्ने संघर्ष समितिले बताएको छ । हिजोको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् । ती छुटाईएको कुरालाई ऐनमा समावेश गर्नुपर्छ । संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले देशभरि कार्यरत करिब १३ हजार अस्थायी करार शिक्षकहरुमाथि गरिएको अन्याय आफूहरुलाई मान्य नभएको चेतावनी दिदै तत्काल सरकारले पीडित शिक्षकलाई लिएर सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा ७७ वटै जिल्लाबाट उपस्थित सात सय भन्दा बढी अस्थायी करार शिक्षकहरुले शिक्षा तथा मानव बिकास श्रोत बिभाग अगाडि दिनभरी धर्ना दिएका थिए। प्रदर्शनको क्रममा जे देखियो:-

शिक्षकको भद्रकाली देखि माईती घर मण्डला सम्म प्रदर्शन
शिक्षकको भद्रकाली देखि माईती घर मण्डला सम्म प्रदर्शन

मसुद अजहरका भाइ-छोरासहित ४० जना गिरफ्तार

इस्लामावाद : छिमेकी मुलुक भारतले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री खानको निर्देशनमा पाक प्रहरीले जैस ए मोहम्मदका स‌ंस्थापक मसहुद अजहरका भाइसहित ४० जनालाई हिरासतमा लिएको छ । समाचार एजेन्सीका अनुसार हिरासतमा लिइएका चरमपन्थीहरुमा धेरैजसो जैस ए मोहम्मदसँग जोडिएका छन् । पाकिस्तानी विदेश राज्य मन्त्री शहरयार अफ्रिदीका अनुसार प्रतिबन्धित संगठनका सदस्यहरुलाई हिरासतमा लिइएको छ । आतंकवादीमाथि यस किसिमको कारबाही अबको दुई हप्तासम्म निरन्तर जारी रहनेछ । यो कारबाही पाकिस्तानी भूमिमा कुनै पनि आतंकवादी गतिविधि स्वीकार्य हुन नसक्ने इमरान खानको प्रतिवद्धता अनुसार भएको हो । 

अस्थायी करार शिक्षकको आज माईती घरमा मण्डलामा प्रदर्शन हुने


काठमाडौं, २२ फागुन । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको आव्हानमा आज काठमाडौको माईती घर मण्डलामा शान्तिपूर्ण प्रदर्शन हुने समितिले जनाएको छ। संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीका अनुसार हिजो देसभरका अस्थायी करार शिक्षकहरु शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन तथा धर्नामा बसेका थिए ।२०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै उनीहरु र्याली तथा धर्ना मा बस्नुपरेको अध्यक्ष पराजुलीले बताउनुभयो। २०७२ असोज २ गते अघिका शिक्षकहरुलाई आन्तरिक परीक्षा र गोल्डेन ह्याण्डसेक दुवै दिईएको तर आफूहरुलाई दुवै प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराईएको सम्बन्धमा शिक्षा तथा मानव बिकास श्रोत बिभागका महानिर्देशक बाबुराम पौडेल सामु शिक्षकहरुले गुनासो गरेका थिए ।सो अवसरमा बिभागका महानिर्देशक पौडेलले अस्थायी करार शिक्षकलाई अन्याय मा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सरकारलेनै यस अघि भएको सम्झौता तथा संधिानको पालना नगरे सम्म आन्दोलनका साथ निरन्तर अगाडि बढ्ने संघर्ष समितिले बताएको छ । हिजोको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् । ती छुटाईएको कुरालाई ऐनमा समावेश गर्नुपर्छ । संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले देशभरि कार्यरत करिब १३ हजार अस्थायी करार शिक्षकहरुमाथि गरिएको अन्याय आफूहरुलाई मान्य नभएको चेतावनी दिदै तत्काल सरकारले पीडित शिक्षकलाई लिएर सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा ७७ वटै जिल्लाबाट उपस्थित सात सय भन्दा बढी अस्थायी करार शिक्षकहरुले शिक्षा तथा मानव बिकास श्रोत बिभाग अगाडि दिनभरी धर्ना दिएका थिए।

अमेरिकामा प्रोफेसरले विद्यार्थीको बच्चा बोकेर पढाए

गणितका अलेक्जेण्डरले एटलान्टामा ३४ बर्षीय प्रोफेसर नाथनले आफ्ना बच्चाबच्ची नभएपनि विद्यार्थीको बच्चा बोकेर पढाएपछि उनको चौतर्फी प्रशंसा भएको छ । बच्चा हेर्ने मान्छे नपाएपछि वायन हायरले आफ्नी छोरीलाई कक्षामा नै लिएर गएका थिए । बच्चाका पितालाई कक्षामा सहज होस् भन्ने उद्देश्यले प्रोफेसरले ५० मिनेटको पूरै कक्षा बच्चीलाई बोकेर नै पढाएका थिए ।

टायर पड्कीएर जिप दुर्घटना

पृथ्वी राजमार्ग अन्र्तगत घाँसीकुवामा छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जिप टायर पड्कीएर दुर्घटना भएको छ । दुर्घटनामा दुई यात्रुको मृत्यु भएको छ भने तीनजना घाइते भएको छ । दुर्घटनामा घाईते भएका तीनजना यात्रुको दमौली अस्पतालमा उपचार भइरहेको छ । उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनीहरु दुवैको मृत्यु भएको हो ।
द्रुत गतिमा रहेको जिपको अगाडिको टायर पड्कीएपछि असन्तुलित भइ सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।


प्याराग्लाइडिङ दुर्घटना

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा एक विदेशी नागरिकको मृत्यु भएको छ।
सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल अस्पताल लगिएपनि  उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

गाँजाको सेवनबाट मानसिक रोगको सम्भावना


वैज्ञानिकका अनुसार एउटा गाँजाको विरुवामा झण्डै ४ सय रसायनिक तत्व हुन्छन् । महाशिवरात्रिसँगै जोडिएर आउँछ–गाँजा, भाङ र धतुरो । भगवना शिवले गाँजा, भाङ, धतुरो सेवन अत्यधिक सेवनले गर्ने शिवरात्रि जस्तो पवित्र पर्वको महत्वलाई धुमिल बनाउने गरेको छ ।
मानब मस्तिस्कमा प्राकृतिक रुपमा पाइने क्यानाविनोइड भन्ने रसायन हुन्छ । जसले विचार र सोचाईलाई तेजिलो र तिखो बनाउने काम गर्छ । गाँजामा पनि ६० भन्दा बढी अलग प्रकारका क्यानाबिनोइड पाइन्छ । गाँजा सेवन गर्दा ती रसायन धुवाको माध्यम हुँदै मस्तिष्कमा जान्छ । मानिस एकाग्र बन्न पुग्छ । त्यहि अवस्थालाई नसा लागेको भनिन्छ । क्यानाबिनोइडले निन्द्रा, भोक, प्यास, भावनामा पनि प्रभाव पार्छ । धेरै गाँजा सेवनले मानसिक स्वास्थ्यमा समेत असर गर्दछ ।
गाँजालाई धुवाँको माध्यामबाट तानिने भएकाले यसका रासायनिक तत्व तेजीका साथ रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्दछन् । यसले दिमागका महत्वपूर्ण भागमा पुगेर मानिसको भावना, सोचाई र अनुभुति नियन्त्रण गर्दछ । गाँजाको लामो समय सेवनले व्यक्तिमा मानसिक रोग लाग्ने सम्भावना बढ्दै जान्छ ।

क्यासिनोमा ८ करोड डुबेपछि आत्महत्या

काठमाडौं : नेपाली नागरिकलाई  भारतीय नक्कली कार्ड बनाई बेल्लिज  क्यासिनोले नेपालीलाई लुट्ने गरेको छ । बेल्लिज क्यासिनोले बिषेश गरी भारतीय मुलका तर नेपाली नागरिकता लिएका ठूलो रकमको जुवा खेल्ने व्यापारीलाई जुवा खेलाउँदै आएको अहिले थाहा भएको हो । पर्यटन विभागले अनुममति नदिए पनि सर्वोच्चको अन्तरिम आदेशले सञ्चालनमा आएको बेल्लिज नेपाल क्यासिनोले बिगत एक बर्षदेखि नेपालीलाई लुट्दै आएको प्रमाण फेला परेको छ ।

 उक्त गेम खेलाउने डिलर एक महिलालाई समेत उनले नियोजित तरिकाले कामबाट निस्कासन गरेर आफू निकट काठमाडौं परिसरका प्रहरीको मिलोमतोमा टर्चर दिने गरेको पीडितले बताएका छन् ।  परिसरका एसएसपी बसन्त लामाको निर्देशनमा ति महिलालाई प्रहरीले बोलाएर बयान लिएर छाडेको स्रोत वताउंछ।  (जनप्रहार साप्ताहिक )

“TANZANITE” One of the most amazing crystal

*TANZANITE* : One of the most amazing crystal, Tanzanite is mined at mount Kilimanjaro in Tanzania and hence it gets the name Tanzanite. This is a blue and purple crystal with amazing energies and is a priced possession in itself. Some consider it to be substitute for blue sapphire, however the energies are completely different and unique in itself.

From Raw to Gemstone this is highly sought after crystal and is quite rare to be available. Tanzanite helps in opening up one’s consciousness and is excellent for enhancing intuition and psychic abilities. It make you understand the deep connect with universe which we normally tend to forget, and makes you realize that at energy level everything is same and only expression. Working with Tanzanite makes you more conscious of your own existence, not in physical aspect but at a soul level and enables you to stand out of yourself and see past present and future as one.

This is undoubtedly a very high vibration crystal and is absolutely amazing for many aspect of manifestation. Though many people manifest things which are materialistic in nature however working with Tanzanite helps to realize that it is nowhere out but within you thereby enhancing ability to convert dreams into reality.

*WORKING WITH TANZANITE :*
1) No matter what size you may have of this crystal, it is beyond the human perception of size and impact.
2) Use running tap water to cleanse it or you can even bury this crystal in earth for the same purpose.
3) Once cleansed hold this crystal in your hand preferably in your left hand, and be with it for some time.
4) Now bring your hand in front of your third eye, you may feel a tingling sensation at your third eye.
5) Hold it at this position for sometime (2-3 mins) and then bring back your hand in previous position.
6) You can affirm your intent, which ideally to start, should be to channel energy through your third eye for connecting to inner self.
7) Relax and let the energy flow through you hand and through your third eye. You may see flashes of blue light.
8) visualize all these flashes converting into a big blue sphere glowing with radiating blue light.
9) Focus on this sphere and ask guidance for manifestation of whatever intent you want.
10) As with other crystals, your intent should be very specific and should continue with this meditation for at-least 11 days. It goes without saying that whatever guidance you may receive, you will have to work on it to make it happen.

Peace Nation Hand Us United States USA America

If you pay attention to world news, you have probably noticed that the United States, under its current president Donald Trump, is not very welcoming of immigrants. Never the easiest country in the world for immigration, this new administration is taking active steps to make the process exponentially harder.

However, remember that President Trump did not win the popular vote but was awarded the office through the outdated electoral college system. The majority of Americans understand that immigration formed the very basis of their country and that diversity brings strength.

So in that spirit, let’s look at the easiest ways that you can still successfully migrate to the United States. Despite changing rules, the main pathways remain work-based, family-based, or educational.