केन्यामा हेलिकप्टर दुर्घटना

केन्यामा हेलिकप्टर दुर्घटना

केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको हो । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो । दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन ।

Mahashivaratri_pashupatinath

आज महाशिवरात्रि


२० फागुन, काठमाडौं : भगवान शिवजी सर्वप्रथम यसलोकमा प्रकट हुनु भएको समयलाइ शिवरात्रि भनिन्छ । भगवान शिव अनादि अनन्त र सनातन हृनृहुन्छ । सम्पूर्ण चराचर जगतको सुष्टि,पालन र सँहारका गर्न ब्रहमा–विष्णु–महेश त्रिविधस्वरुपधारी भगवान शिवनै हुनुहुन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । फागुन कुष्ण चतुर्दशीमा मनाइने शिवरात्रि शिवको अति प्यारो दिन भएकोले विशेष महत्तवको मानिन्छ । सर्वप्रथम यसलोकमा ज्योतिलिग स्वरुपमा प्रकट हुनुभएको रात्रि भएकोले शिवरात्रि मानवको लागी अत्यन्त पवित्र मानिन्छ । व्रतहरुमध्ये शिवरात्रि सर्वोत्कृष्ट मानिन्छ । यसदिन भक्तहरुले शुद्घ भई शिव मन्दिरमा पुजा–आराधना गरी व्रत बस्ने र भगवान शिवका प्रिय वस्तुहरु दुध,बेलपत्र,धतुरो आदि चढाउने गर्छन । शिवरात्रिमा निर्जल तथा निराहार व्रत बसी रात्रि जागरण,चारै प्रहरमा पुजा, शिवलिँगमा अभिषेक र शिव महिमा गाइ शिव मन्त्रजप गर्दा पनि कामनासिद्विहुनुका साथै आजीवन सुखेस्वर्य प्राप्त हुने विस्वास गरिन्छ ।


राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

Puerto Rico Tourism beefs up online presence

The new DiscoverPuertoRico.com offers a rich, multimedia content experience that inspires visitors to explore the entire Island while connecting them with local tourism businesses directly. Discover Puerto Rico, Puerto Rico’s new Destination Marketing Organization (DMO), officially launched Puerto Rico’s revamped tourism website, featuring a user-friendly layout and dynamic content designed to engage visitors across all digital formats. This is the first step in the DMO’s brand repositioning process that will enable Puerto Rico to fully capitalize on its rich tourism product offerings and emerge as a leading Caribbean destination.

“More than 77,000 people make up the Puerto Rico tourism industry and it is a vital contributor to the Island’s economy,” said Brad Dean, CEO of Discover Puerto Rico. “Our digital presence is every bit as important as what we have to offer on the ground and it’s critical to create a positive first and lasting impression for the destination.” The initial launch of the website focuses on needs revealed by a site audit and insights from two digital consumer needs and behaviors studies. Beyond a solid technical foundation using current technology and industry best practices for improved content display, site security and search optimization, it also now features an intuitive navigation structure with more than 300 pages of rich, multimedia content covering all regions of Puerto Rico.

Multiple audiences, from leisure travelers, meeting planners to wedding groups and more, can easily navigate through informative articles and listings for thousands of Island businesses and diverse points of interest. Visitors to the website can explore virtually through tailored content where to eat, stay and play, or select targeted categories such as sports and outdoor activities, history and culture, arts and music, entertainment and events, and more.

The launch of the website is the first of many significant marketing changes Discover Puerto Rico is embarking on to develop Puerto Rico’s brand equity and brand position and lead the way in the tourism industry. “The digital travel landscape is constantly evolving, and we need to evolve with it. We have established a robust content and feature development strategy for the website to adapt to everchanging traveler needs,” said Leah Chandler, CMO of Discover Puerto Rico. “New articles, videos, an event calendar and additional functionality will be added on a regular basis over the coming months in time for Puerto Rico’s brand re-positioning campaign launching soon. With more in-depth planning information and direct access to local businesses, the website inspires consumers to choose Puerto Rico over competing destinations.”


अधिकारीको पार्थिव शरीर धुम्बाराहीमा श्रद्धाञ्जलीको लागि

पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न धुम्बाराहीमा राखिएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । पार्थिव शरीर बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिने नेकपाले जानकारी गराएको छ ।

अफगानिस्तानमा बाढीका कारण कम्तीमा २० को मृत्यु


अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण धेरै मानिस बेपत्ता भएका छन् भने त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले जानकारी दिएको छ । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् । देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

पूर्व उपप्रधान एवं नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको निधन भएको छ । उपचारको क्रममा राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएको छ । अधिकारीलाई आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको छ ।

Foods You Should Eat After Age 30

Unhealthy food is unhealthy at any age, but after we turn 30 our bodies become progressively less able to tolerate junk food. You may have already noticed that certain foods trouble you more than they used to. Or perhaps you are looking at the big 3-0 as a turning point after which you shouldn’t be as reckless with your health.
It’s smart to be thinking about this now. As you approach middle age, your risk of developing certain diseases also increases. Diet plays a huge part in the prevention of cancer, diabetes, and heart disease, so eliminating some of the bad stuff ASAP greatly increases your odds of staying healthy. Following are 8 foods you should never eat after turning 30. We often keep yogurt in the fridge as a healthy choice, but unfortunately the flavored varieties have a boatload of sugar in every serving – as much as 47 grams of it! That’s more added sugar than anyone should have in a whole day. The American Heart Association puts the guidelines at 38 grams/day for men and 25 grams/day for women.
Instead, buy plain or Greek yogurt and mix in fresh or dried fruit at home. Yogurt is great for your digestive health and by adding your own extras you’ll actually get the nutritional benefit of the fruit. Most flavored yogurts are way more artificial flavoring than real produce.

School

सरकारले छुट अस्थायी करार शिक्षकलाई धोका दियो,अस्थायी शिक्षक पुन आन्दोलित

भरतसन्तोषी,काठमाडौ। सरकारले छुट अस्थायी करार शिक्षकलाई धोका दिएको भन्दै अस्थायी करार शिक्षक पुन आन्दोलित भएका छ्न।आज काठमाडौ स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आफ्ना शैक्षिक मुद्दामा महासंघको प्रस्ताव समेत अस्विकार गरेको भन्दै सरकारको बिभेदकारी नीति विरुद्ध विभिन्न माग सहित फेरि आन्दोलनको घोषणा गरिएको बताईएको छ।। छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच भएको वार्तामा आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक विज्ञापन गर्ने सहमति भएपनि शैक्षिक ड्राफ्टमा कुनै शब्दावली समेत उल्लेख नगरेकोले पुन आन्दोलन घोषणा गरिएको संघर्ष समितिका महासचिव बिश्वास अधिकारीले बताउनुभयो। माघ तेस्रो साता मन्त्रालय र महासंघ बीच भएको वार्तामा २०७५ साल असार महिनामा अस्थायी शिक्षकहरूका लागि सञ्चालित आन्तरिक प्रतियोगितात्मक परीक्षामा विविध कारणले समावेश हुन नसकेकाहरूका लागि कानूनत व्यवस्था गरी एकपटकका लागि आन्तरिक प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको थियो ।शिक्षा मन्त्रालय र शिक्षक महासंघको वार्ता टोली बीच लामो समय देखि निरन्तर वार्ता हुँदै आएपनि सरकारले संघीय शिक्षा ऐन ड्राफ्ट मा करार शब्द नै उल्लेख नगर्नु अन्यायपुर्ण भएको संघर्ष समितिका संरक्षक भरत केसीले बताएका छन ।अबको भोलि देखी हुने आन्दोलन सरकारसग हुने र निर्णायक आन्दोलनको लागि सबैको साथ जरुरी भएको सहमतिको अध्यक्ष हरिबंश पराजुलीले बताउनुभयो।अर्का संघर्ष समितिका केन्द्रिय कोषाध्यक्ष अनिता थापाले आफ्नो मागहरू समेटिएको बुदा स्पष्ट पारी अक्षरत पालना गराउन समिति निरन्तर थप आन्दोलनमा लागि परेको बताउनुभयो। नेपाल शिक्षक महासंघले देशका शैक्षिक विकासका पक्षमा रहेका मागहरू ६ ओटा र शिक्षकको पेसागत हितका लागि राखिएका २६ ओटा मागहरूका सम्बन्धमा मिति २०७५ मंसिर २४ गते भएको ७ बुँदाका सहमति र २०७५ पुस १९ गते भएको ३ बुँदे सहमति भएपनि महासंघको प्रस्ताव समेत नटेरी सरकारले बिभेदकारी निति ल्याउने तयारी गरेको कारण संघर्षको कार्यक्रमहरु तय गरिएको बताईएको छ।

छुट अस्थायी करार शिक्षकको केन्द्रिय विस्तारित दोस्रो भेला भोलि

भरतसन्तोषी,काठमाडौ। छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच भएको वार्तामा आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक विज्ञापन गर्ने सहमति भएपनि शैक्षिक ड्राफ्टमा कुनै शब्दावली समेत उल्लेख नगरेको भन्दै भोलि शनिबार काठमाडौ स्थित ल क्याम्पसमा दोस्रो भेलाको आव्हान गरेको छ। माघ तेस्रो साता मन्त्रालय र महासंघ बीच भएको वार्तामा २०७५ साल असार महिनामा अस्थायी शिक्षकहरूका लागि सञ्चालित आन्तरिक प्रतियोगितात्मक परीक्षामा विविध कारणले समावेश हुन नसकेकाहरूका लागि कानूनत व्यवस्था गरी एकपटकका लागि आन्तरिक प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको थियो ।शिक्षा मन्त्रालय र शिक्षक महासंघको वार्ता टोली बीच लामो समय देखि निरन्तर वार्ता हुँदै आएको र उक्त वार्तामा २० बुंदे सहमति भए पनि १९ औं बुदामा आफ्ना मुद्दाहरू अस्प्रष्ट भएको भन्दै चरणवद्द आन्दोलनमा होमिने संघर्ष समितिले जनाएको छ ।सहमतिमा छुट अस्थायी करार शिर्ष स्पष्ट हुनुपर्ने अध्यक्ष हरिबंश पराजुलीले बताउनुभयो।अर्का संघर्ष समितिका केन्द्रिय कोषाध्यक्ष अनिता थापाले आफ्नो मागहरू समेटिएको १९औं बुदा स्पष्ट पारी अक्षरत पालना गराउन समिति निरन्तर थप आन्दोलनमा लागि पर्ने बताउनुभयो। नेपाल शिक्षक महासंघले देशका शैक्षिक विकासका पक्षमा रहेका मागहरू ६ ओटा र शिक्षकको पेसागत हितका लागि राखिएका २६ ओटा मागहरूका सम्बन्धमा मिति २०७५ मंसिर २४ गते भएको ७ बुँदाका सहमति र २०७५ पुस १९ गते भएको ३ बुँदे सहमति समेत यसै सम्झौताका अभिन्न अङ््ग रहने र यस वार्तामा सहमति हुन बाँकी रहेका मागका सम्बन्धमा पुनः छलफल गरी टुं्ग्याउने सहमति व्यक्त गरेको थियो।